सचिन परियारकी आमा मिडियामा, अपांग छोरो जन्माइस भन्दै सचिनका बुवाले मलाई कु’ ट्थे (हेर्नु’होस् भिडियो)

काठमाडौँ – उमेर ९ वर्ष। निर्दोष स्व’भाव। हँसिलो अनुहार। बोलीमा चञ्च’लता र मिठास। गुल्मीका सचिन परियार। अहिले सोसल मिडियाका हरेक प्लेटफर्ममा हिट छन्। अहिले सचि’नलाई म्युजिक भिडियोदेखि टेलिफि’ल्ममा लिनका लागि तँछाड–मछाड नै देखिन्छ।

रमा’इलो तरिकाले बोल्ने शैलीका कारण चर्चामा आएका सचिनको यात्रा तत्कालका लागि निकै फै’लिएको छ। पहिलोपटक गुल्मीबाटै एक युट्युब च्यानलमा अन्तर्वार्ता दिएका सचिनको बोल्ने शैली र हँ’सिलो आनीबानीले धेरैलाई तानेको थियो। पछिल्लो समय लोकप्रिय बनेको एप्स् ‘टिकटक’मा त्यस’ताका उनी निकै छाए।

सचिनको आवा’जमा टिकटक बनाउन नाम चलेकै कलाकारले पनि लिप्सिङ दिए। त्यही अन्तर्वा’र्तापछि काठमाडौं आएका सचिनले ‘इन्द्रेणी’ कार्यक्रममा उस्तै शैलीमा गीत गाए। बालगायिका आयुषा गौतमसँग गाएको गीतले स’चिनलाई भाइरल बनाउन थप मद्दत गर्यो। लोकदोहोरी क्षेत्रमा उनलाई निकै प्रयोग गरियो। यहि बिचमा सचिना’लई जन्म दिने आमा मिडियामा आए’की छन् । इताजा खबरबाट

हेर्नुहोस :

प्रतिकृया दिनुहोस्