पूर्वराजा ज्ञा’नेन्द्र शाहले आपसी भाँडभैलो र अनमेल अन्त्य हुनुपर्ने बताएका छन् । निषेध र प्रतिशोधको चक्र’व्युहबाट बाहिर आउन र एकता कायम गर्नु अहिलेको आवश्य’कता रहेको शाहले बताएका छन् ।
भारत भ्रम’णमा रहेका पूर्वराजा ज्ञानेन्द्रले नयाँ वर्ष २०७८ को शुभकामना सन्देश दिँदै भनेका छन्, ‘टाठा’बाठा मात्र सुखी सम्पन्न सुविधाभोगी हुँदै जाने, अरु निमुखा सर्व’साधारणको जीवनस्तर कहिल्यै नउठ्नेखालको गतिविधि र पद्धति पनि त्या’ग्नैपर्ने हुन्छ ।’
पितापू’र्खाहरुले निर्माण गरेको नेपालको साझा फूलबा’रीलाई सबैले एकतावद्ध भएर जोगाउने पूर्व पूर्व’राजाले बताएका छन् । उनले अब मेची महाकाली र देश बचाउने हाम्रो पालो आएको बता’एका छन् ।
यो पनि पढ्नुहोस्: नेपाल काँग्रेसका स’भापति शेरबहादुर देउवा र जनता समा’जवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव तथा संघीय परि’षद् अध्यक्ष बाबुराम भट्टराईबीच मंगल’बार भेटवार्ता भएको छ ।
बूढानील’कण्ठस्थित देउवा निवासमा भएको भेट’वार्तामा सत्ता समीकरणमा विषयमा छलफल भइरहेको देउ’वाका स्वकीय सचिव भानु देउवाले रातोपाटीलाई जान’कारी दिए ।
यसअघि शुक्रबार देउ’वाले काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । जसमा देउवाले काँ’ग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओ’वादी र जसपासामु प्रस्ताव राखेका थिए ।
देउवाको प्रस्तावको माओवादीले स्वागत गरे पनि जस’पाले निर्णयमा पुग्न समय मागे’को थियो । जसपाको पदाधिकारी बैठकमा छलफल गरेर बाबुराम र उपेन्द्रले देउवासँग सं’वादमा जुटेका हुन् । रातोपाटीबाट