हे दैव ! हाम्रो आमा ब’चाइदिनु भन्दै यी साना बाबुहरू, हस्पिटलमा यति धेरै पैसा ति’र्न बाँकी (हे’र्नुहोस् भिडियो )

२५ बर्षको क’लिलो उमेरमा दुई बतच्चाको आमा यसरी हस्पिटलको बेडमा लम्पसार परेर थन्किनुपरेको छ । नत हात चल्छ नत खुट्टा’नै अझ भनौ शरिरको कुनै पनि अ’ङ्ग नै चल्दैन् ।

भरखरै २५ बर्ष लागेकि अन्जना थापा मगरको जि_न्दगी अहिले अल नेपाल हस्पि’टल सामाखुसिमा अलपत्र अवस्थामा छ । तिनमहिना अगाडि प्रेसरले हानेपछि ढलेकि अनितालाई काठमाडौं उपचा’रको लागि ल्याइयो र अहिलेसम्म पनि उनी अस्पतालमा नै यस्तो जिण अव’स्थामा बसिरहेकि छिन् ।

आफ्ना ६ बर्षिय र ४ बर्षिय सन्ता’नलाइ हेर्न स’मृत पाएकि छैनन् ।श्रिमानले उनलाई स्या’हार सुसार गरिरहेका छन् । उपचारकै क्रममा लगभक १२ लाख सकि’सकेको श्रिमान बताउँछन् र हस्पिटलमा आठ लाख भ’न्दा बढि रकम तिर्न बाकि नै छ । कठै आ’उनुस् सहयोग गरौ।

हेर्नुस् भिडियो:

प्रतिकृया दिनुहोस्