ढाका टोपी लगाएर भारतीय गृहमन्त्री : नेपाल र नेपालीबारे दिए यस्तो अभिव्यक्ति

नेपाल र भारत’बीचको सम्बन्ध चिसिएकै समयमा भारतका केन्द्रीय गृहमन्त्री अमित शाह मंगलबार ढाका टोपी लगाएर सार्व’जनिक कार्यक्रममा स’हभागी भएका छन् । पश्चिम बंगालमा मंगलबार आयोजित चुनावी सभामा उनले नेपाली मूलका मतदा’ताको विश्वास जित्न ढाका टोपी लगाएका हुन् ।

दार्जि’लिङमा आयोजित सभालाई सम्बोधन गर्दै उनले भने, ‘गोरर्खालीहरु यहाँका हुन्, नेपालबाट आएका नेपा’लीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । कसैले डर देखाउँछ भने नडराउनुस्, गोर्खालीहरु र नेपालीहरुको सम्मा’नका लागि भारतीय जनता पार्टी जोसू’कैसँग लड्न सक्छ ।’

उल्ले’खनीय छ, दार्जिलि’ङमा नेपाली मूलका मतदाताको बाहुल्यता छ । गृहमन्त्री शाहले भारतीय जनता पार्टीको चुनावी स’भालाई सम्बोधन गर्ने क्रममा नेपाली भाषी’हरुको विश्वास जित्ने प्रयास गरेका हुन् ।

उनले गोर्खा’लीहरुको समृद्ध इतिहास रहेको चर्चासमेत गरे । उनले भने, ‘जब देशभक्त समुदा’यको नाम लिइन्छ, त्यतिबेला गोर्खा’लीहरुको नाम सबैभन्दा पहिला गर्वले लिने गरिन्छ ।’उनले बंगालमा भारतीय जनता पार्टीको सरकार बनेमा गोर्खाली समुदा’यमाथि लगाइएका सबै मुद्दा एक साताभित्रै फिर्ता लिइने प्रति’बद्धता पनि जनाए ।

यो पनि पढ्नुहोस्: पार्टी’भित्रको विवादपछि एमालेभित्र समानान्तर कमिटी गठनले तीव्र’ता पाएको छ । सोही क्रममा झल’नाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोष’णा गरेको छ ।

नेकपा एमाले’का उपाध्यक्ष युवराज ज्ञवाली र उपम’हासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणा भएको हो । जिल्ला वि’स्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उप’सचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकि’एको छ ।

क्षेत्रीय कमिटी, पालिका’स्तरमा गठन गर्ने तयारी भईरहेको उपसचिवमा सिद्धिचरण भट्टराईले रातोपा’टीलाई बताए ।

यस’अघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा समानान्तर कमिटी घोषण गरेको थियो । सवैभन्दा पहिले अर्घा’खाँची जिल्लामा समा’नान्तर कमिटी बनाएको एमालेले नवलपरासी, बाँके, प्युठान पुनर्गठन गरिसके’को छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्