ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कतिमा कारोबार हुँदैछ?

नेपाली बजारमा मंग’लबार सुनको मूल्य घटेको छ ।  सोमबार  तोलामा ८९ हजार ६ सयमा कारोबार भएको छापा’वाल सुनको मुल्य आज तोलामा एक सय रुपैयाँले घटेर प्र’तितोला ८९ हजार ५ सय रुपैयाँका किनबेच  भएको नेपाल सुनचाँदी व्यवसायी महा’संघले जनाएको छ।

त्यस्तैगरी आज  ने तेजा’वी सुनको मूल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ रहेको  जना’इको छ । त्यस्तै  आज ज चाँदीको मूल्य १२६० रहेको महासंघले ज’नाएको छ ।

यसप’टकको चैत महिनामा लगाइने चैते धानखेती गत वर्षको भन्दा बढी विस्तार भएर एक हजार ५५५ हेक्टर क्षेत्र जग्गामा विस्ता’र भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार गत वर्ष जिल्लामा एक हजार ३४० हेक्टर क्षे’त्रफलमा चैते धानखेती भएको थियो भने यसपटक वृद्धि भएर एक हजार ५५५ हेक्टर क्षेत्रफल जग्गा’मा चैते धानखेती विस्तार भएको छ ।

य’सपटक जिल्लाको आठ पालिकामध्ये सबैभन्दा बढी चैते धानखेती त्रियुगा नगरपालिकाको भुल्के, साउने, खाँबु, पोर्ताह, लक्ष्मीपुर, कालीखोला, जोगिदह, श्रीपुर, मोहनपुर, लालप’तालगायतका क्षेत्रमा बढी चैते धान विस्तार भएको जिल्ला कृषि ज्ञान केन्द्र उदयपुरका कृषि प्राविधिक अ’धिकृत अम्बिका भट्टराईले बताउनुभयो ।

कटारी नगरपालिकाको रिस्कु, सोमबारे, मरुवासहित बेलका नगरपालिकाको रातापानी, लालसिसुवा, सेतीखोला क्षेत्रमा चैते धानखेती वि’स्तार भएको ज्ञान केन्द्रले ज’नाएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर, बसाहा क्षेत्रसहित पहाडी क्षेत्रको रौतामाई गाउँपा’लिकाको मुर्कची, पुवाँरे, भुटार, आपटार क्षेत्रमा चैते धान’खेती विस्तार भएको छ ।

यसैगरी उदय’पुरगढीको भलायाडाँडा, डुम्रे, दनुवारबेँसीसहित लिम्चुङबुङ गाउँपालिकाको बलाम्ता, जाँते, ताम्लिछा, बासबोटे क्षेत्रमा समेत यसपटक खेती विस्तार भएको ज्ञान केन्द्रले जना’एको छ । खोलानाला, नदी किनार क्षेत्रको सिँचाइ पुग्ने खेतसहित सिमखेतमा धानखेती हुने गरेको र वर्षेनी विस्तार हुँदै गएको ज्ञान केन्द्र उदयपुरका प्रमुख प्रकाश विश्वकर्माले बता’उनुभयो ।

उहाँका अनुसार चार वर्षअ’घिसम्म जिल्लामा ५०० देखि ७०० हेक्टर क्षेत्र’फलमा मात्र चैते धानखेती हुने गरेको भए पनि अहिले कृषक यसतर्फ आ’कर्षित भएसँगै एक हजार ५५५ हेक्टरमा खेती विस्तार भएको छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्