प्रकाश सुवेदी जे’ल जालान् ? शिल्पा पोखरेलले दिइन् यति धेरै ठाउँ उ’जुरी (भिडियो हे’र्नुहोस्)

आफ्नो बारेमा अनाव’श्यक समाचार बनाएर च रि त्र हुरुण गरेको भन्दै नायीका शिल्पा पोखरेल टेलिभिजन कार्यक्रम प्र’स्तोता प्रकाश सुवेदी विरुद्ध उजुरी दिन प्रहरी का’र्यालय पुगेकी छन् । उनको मु द्दा अहिले अदालतमा विचाराधिन छ । श्रीमान छवि ओझासंग उनका ४ वटा मु द्दा अदालतमा विचा’राधिन छन् । सोही विषयलाई लिएर प्रकाशले आफ्नो एउटा कार्यक्रम बनाएका थिए । रजतपट कार्यक्रमा शिल्पाको वारेमा मात्रै धेरै कुरा समे’टिएको थियो ।

शिल्पा र छविको स म्ब न्ध विुच्छेु’दको विवाद अदालतमा विचाराधिन छ । शिल्पाले का’र्यक्रम प्रशारण गरेको एपी वान टेलिभिजनमा पनि शिल्पाले निवेदन दिन गएकी छन् । उनले आफ्नो बारेमा स’माचार प्रसारण भैस’केपछि अरुले फोन गरेर तपाईको बारेमा कार्यक्रम प्रशारण भएको जानकारी दिएको बताइन् । उनले युट्युव’वमा आए पछि मात्र आफुले हेर्दा छक्क परेको बताइन् । उनलाई फि’ल्म निर्माता सानु खत्रीसंग नाम जोडेर च रि त्र हुर ण गर्ने प्र’यास गरिएको थियो ।

त्यस्तो कुरा प्रशा’रण भएपछि सोनुको श्रीमती कोमल खत्रीले पनि स्पष्टिकरण दिँदै भिडियो प्र’सारण गरेकी छन् । केही वर्ष अघि कोमल र सोनुबीच समझदारी नभएर सोनु डिप्रेशनमा गएको शिल्पाले बताइन् । डिप्रे’शनमा गएको बेलामा बनाएको भिडियो उनले फेसवु’कमा राख्ने वित्तिकै कोमलले आफैलाई नराम्रो ला’गेपछि हटाएकी थिइन् । कोमलले हटाइसकेको भिडियो प्रकाशले कसरी प्राप्त गरे रु यो पुरै नियोजित थियो, शिल्पा’ले भनिन्, कोमलले त्यो भिडियो हटाइदिनुस् भनेर कोमलले बारम्बार फोन गर्दा प्रकाशले प्र’तिकृया नदिएको शिल्पाको भनाई छ ।

कोमललाई प्रका’शले शिल्पाको बारेमा नराम्रो भनेर भिडियो बनाएर पठाइदिनु भनेर बार’म्बार फोन समेत गरेको कोमलले पनि बताएकी छन् । शिल्पाले च रि त्र हुर ण गर्नकै लागि आफ्ना बारेमा मात्र एउटा कार्यक्रम नै बनाइएको बता’एकी छन् । शिल्पा पोखरेल कलाकार संघ, प्रेस काउन्सिल, महिला आयोग, माइती नेपाल र नेपाल पत्र’कार महासंघमा पनि उ’जुरी दिन पुगेकी छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्