नायिका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई दर्शकले निकै मन पराएका छन् । संचार’कर्मीसँग कुरा गर्दै पूजा र आकाशले दर्शकका कारण दर्शककै लागि आफूहरु एकसाथ रहेको ब’ताएका छन् ।
दर्शकले त तपाइ’हरुको जोडीलाई धेरै मन पराए अनि वास्तविक जीवनमै हेर्न चाहेका छ्न नी भन्ने संचारक’र्मीको प्रश्नमा पूजाले भनिन्– यो दर्शकको चाहना हो । यसलाई हामीले आत्मसात गरेका छौ । हामी, दर्शकको मा’याकै कारण एकसाथ काम गरिरहेका छौ । भोलीको कुरा कसलाई थाहा हुन्छ र ?
नायिका पू’जा शर्माले भनिन हामी राम्रो साथी होउ तर आफूहरु बिहेको सोचमा भने आइनसकेको बताइन् । चलचित्र ‘रा’मकहानी’मा एकसाथ काम गरेपछि पूजा र आका’श नजिक भएका थिए । दर्शक यो जोडी वस्तविक जिव’नकै जोडी होस भन्ने चाहन्छन ।
यता दाङको तुलसी’पुरमा जन्मिएका नेपाली चलचित्रका नायक आकाश श्रेष्ठ कार्तिक १९ गते आफ्नो जन्मदिन मनाइर’हेका थिए । नेपाली चलचित्र ‘म त तिम्रै हुँ’बाट रंगिन दुनियाँमा प्रवेश गरेका आकाशको करिअ&रको दौड भने चलचित्र ‘रामकहानी’मा काम गरेपछि सुरु भएको थियो । नायिका पूजा शर्मासँग जोडिएपछि आका’शको करिअर परिवर्तन भयो । आज आका’शको हातमा चलचित्र र म्यूजिक भिडियोको कुनै अभाव छैन ।
जन्मदिनको अव’सरमा कुरा गर्दै नायक श्रेष्ठ आफूले भनेका थिए अझै करिअरमा धेरै कुरा सिक्न बाँकी छ । उनले फ्यानले दिएको अथा’हा प्रेमको बारेमा भने–‘मैले करिअरमा यो उपलब्धी पाउँछु भनेर सोचेको थिइनँ । जुन तरिकाले फ्यानले मलाई माया दिनु’भएको छ, कहिलेकाही यो कुराले म आफै आश्च_र्यमा पर्छु ।’
नायि’का पूजा शर्मासँग सहकार्य भएपछि आफ्नो करिअर बदलिएको आकाशले स्विकार गर्छन् । आकाश भन्छ’न्–‘हाम्रो टिमअपलाई दर्शकले मन पराउनुभएको हो । सायद, हामीले एक्लै काम गरेको भए यो खा’लको माया नपाउन पनि सक्थ्यौ । यसैले, यो टिमवर्क हो ।’ उनको प्रतिक्रिया सुन्दापनि उनीहरु नजिक छन् । सायद परिस्थितीले नै भएपनि आकाश र पूजाको जोडी रियल’मा नै फ्यानहरु हेर्न चाहान्छन् । इताजा खबरबाट