कुखुराको मा’सु अहिले सम्मकै महंगो भएको छ । काठमाडौं उपत्यकामा कुखुराको मासुको मुल्य किन्नै नस’किने गरी हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । तयारी ब्रोइलर कुखुराको मासु’को खुद्रा बिक्री मूल्य ४१० रुपैयाँ तो’किएको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले जनाएको छ । मागको तुलनामा उत्पादनमा कमी आ’एपछि मासुको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको संघका अध्यक्ष जंगबहादुर बिसीले जा’नकारी दिए ।
संघले बि’हीबार तयारी ब्रोइलर मासुको मूल्य ४१० रुपैयाँ तोकेको अध्यक्ष बिसीले बताए । नयाँ मूल्य काठमाडौं उपत्य’कामा ब्रोइलर मासुको बिक्री इतिहासकै धेरै भएको उनले बताए । संघले तोकेको मूल्य ब्रोइलर कुखु’राको मासु काठमाडौं उपत्यकामा बिक्री इ’तिहासकै सबैभन्दा धेरै हो’,अध्यक्ष बिसीले भने । यसअघि कुखुराको मासुको मूल्य संघले ४०० रुपैयाँसम्म तोकेको सं’घले जनाएको छ । देशभर दैनिक सरदर १० लाख किलो मासुको माग रहेकोमा कोभिड तथा अन्य कार’णले उत्पादनमा ह्रास आएको नेपाल ब्रोइलर कुखुरा पालक किसान संघ’ले जनाएको छ ।
यो पनि पढ्नुहोस्: महाकुम्भ मेलामा सह’भागी भएर फर्किएपछि पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली ब’साइ कति लामो हुन्छ भन्ने चाहिँ यकिन भएको छैन । तथापि हरिद्वारको कुम्भ मेलामा प्र’मुख अतिथिको रुपमा सहभागी भएपछि २०७८ वैशाख १ गते नव वर्षबाट सुरु हुने पूर्वराजा ज्ञानेन्द्रको दि’ल्लीको यात्रा र विशेष भेटघाट स्पष्टरुपमा राजनीतिक हुने नयाँ दिल्लीस्थित कूट’नीतिक क्षेत्रले उल्लेख गरेको छ ।
पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको भारत सर’कारका वरिष्ठ मन्त्री तथा बीजेपीका नेता’हरुसँग २०६३ साल वैशाख ११ गते भएको आफू तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहका प्रतिनि’धिकाबीचमा भएको १२ बुँदे सहमति’अनुसार काम नभएको भन्ने प्रमुख गुना’सो रहँदै आएको छ । यही एजेन्डामा केन्द्रित भएर आफ्नो कुरा राख्ने पूर्वराजा ज्ञानेन्द्रविक्रम शाहको दिल्ली भ्रम’णको कार्यक्रम रहेको श्रोत बताउँछ ।
पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले हरि’द्वारको धार्मिक यात्रा सम्पन्न गरेपछि सुरु हुने दिल्ली या’त्राको दोस्रो चरणलाई पूर्णरुपमा राजनीतिक यात्रामा रुपान्तरण गरेर प्रधानमन्त्री नरेन्द्र मोदीपछि भारत सर’कारमा दोस्रो प्रभावशाली नेता मानिएका गृहमन्त्री अमित शाह, यसैगरी रक्षामन्त्री राज’नारायण सिंह र विदेशमन्त्री एस जयशंकरका साथै तत्कालीन भारतीय प्रधानमन्त्री मन’मोहन सिंहको विशेष प्रति’निधि भएर काठमाडौँ आएका कर्णसिंहसँग भेट गर्ने का’र्यक्रम रहेको छ । इताजा खबरबाट