मायामा पा’गल भएकी दुइ सन्तानकी आमा, सरु आँफु मायामा डुबेर भागेको भन्दै भक्का’निइन् (भिडियो सहित)

चितवनका दिपक तिवारीले आ’फ्नी पत्नि र आमालाई धोका दिँदै अर्की महिलालाई लि’एर उनी भारत पुगे । दीपकले पत्नि गी’तालाई माया नगरेर बाहिर बाहिर नै हिँड्न थालेपछि उनकी पत्नि अन्इायमा परेकी छिन् । दीपक लामो सम’यसम्म परवासमा गएर काम गरे । तर उनले आमा , पत्नि र पत्निसँग कहिल्यै राम्रो स’म्बन्ध राख्न सकेनन् । उनले सँधै दुख मात्रै दिने काम गरे  ।

दीपकले ११ वर्षकी छोरी र एउटा ७ वर्षका छोराकी आ’मालाई लिएर भारतको ब्या’गंलोर गएको पत्ता लागेपछि चर्चित युट्युबर  सन्तोष देउजा उनलाई समा’त्न भारत नै पुगेर नेपाल ल्याएका छन् । नेपाल ल्याएसँगै सन्तोषले दीपकलाई परिवारको जि’म्मा लगाएका छन् । सो क्रममा सन्तोषसँग दीपक र सरुले रुवबा’सी नै गरेका छन् । सरुले मेरो कोही छैन केही छैन भन्दै राएको दृश्यले सन्तोष पनि भा’वुक बनेका छन् । ओएस नेपालबाट

हेर्नुहोस् भिडियो :

प्रतिकृया दिनुहोस्