चर्चित हास्य टेली सिरियल ‘सक्किगोनी’बाट ए’काएक किन बाहिरिए धतुरे

चर्चित कमेडी श्रृखंला ‘सक्कि’गोनी’का चर्चित पात्र धतुरे ‘सक्किगोनी’ छोडेर नयाँ हास्यँश्रृखला निर्माणमा जुटेका छन् । उनले ‘स’क्किगोनी’ छोडेर ‘राम्रो म’ बनाउन लागेका छन् ।सीपीले सबै श्रृखलामा ‘धतुरे’ पात्रलाई जिबित राखेका थिए । सोही पत्र समेत रहने गरेर उनले नयाँ श्रृखला बनाउन लागे’का हुन् ।

हाँस्य’श्रृखला ‘के जमाना आ’(नेपाल टेलिभिजन), क्या जमाना आ!’ (एपि वान टिभीमा), हे सिटामोल (नाइस टेलिभिजन)मा निर्माण प्रसारण गरेका सीपीले अभि’नयको अलवा श्रृखंला लेखन तथा निर्देशन समेत गर्दै आए’का छन् ।माता पिता प्रोडक्सन प्रालिको ब्यानरमा ‘राम्रो म’ निर्माण गर्न लागेका उनले आफ्नो भुमिका र कथा मार्फत दर्शकलाई न’यादिन लागेको बताए ।

श्रृखंलामा सी:पीका अलवा रामचन्द्र अधिकारी, केशव सापकोटा, मेलिना ठकुरी, शिवहरि नेपाल, सोनाम लामा, रुपेश मण्डल, सीताराम श्रेष्ठ, सानु बोगटी, दीपु खड्का, प्रमोद खनाल लगाय’तको अभिनय रहनेछ । लेखन÷निर्देश&न समेत सीपी स्वयंकै रहने श्रृखंला बैशाखको अन्तिम साता प्रसारणमा आउने सीपीले जानकारी दिए । श्रृखंलाको शिर्ष गीतमा भने राजेश पायल राईको स्वर, प्रकाश पुञ्ज’को शब्द र शशी बिक्रम थापाको संगीत समेटि’एको छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्