चर्चित नायिका शिल्पा पोखरेल र छवी ओझा प्र क’रण फेरी एक पटक च’र्चामा आएको छ । केही समय अघि अर्की ना’यीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभि’ब्यक्ति सामाजिक स’ञ्जालमा निकै भाइरल बनेको भएता पनि यो विषय अझै किनारा लागिनसकेका कारण यो विषय फेरी एक पटक चर्चामा आएको छ । छविको चौथो पत्निका रुपमा रहेकी शिल्पाले डि ‘र्भोस मागेपछि यो विष’यले चर्चा पाएको हो ।
उनीहरुबीच ४ वटा मु’ द्दा चलिरहेका छन् । अधिवक्ता स्वागत नेपालले सो विषय हेरि’रहेका छन् । यो विषयमा मिलेमतोको प्रयास गरेको अधिवक्ता स्वागत नेपालले बता’एका छन् । शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचा’हेको बताएका छन् । मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउ’ठाएको उनले बताएका छन् ।
उनले आफुलाई न्यायलय प्रति वि’श्वास लागेको बताएका छन् । उनले मिलापत्र भइरहेको भन्ने विषयमा सो’धिएको प्रश्नमा यस्तो जवाफ दिएका छन् । भिडियोमा शिल्पा भार’तीय एक निर्देशसँग पनि नजिक रहेको कुरा उक्त रिर्पो’टमा देखिएको छ । इताजा खबरबाट
हेर्नुहोस् भिडियो: