राजनीति अहिले यस्तो चरम गुट’बन्दीमा पुगेको छ की सामाजिक सञ्जा’लमा त्यसको वाछिटा देख्न सकिन्छ । एक अर्का नेतालाई राजनीतिक दलका नेताहरुले टिका टिप्प’णी गरिरहेका छन् । भर्ख बहुलद आउँदाको अवस्था’मा जसरी छिमेकी’ बीचमा विवाद हुन्थ्यो, राजनीतिका कारण भाडभैलो हुन्थ्यो अहिले राजनीतिक त्यही अवस्थामा पुगेको छ । सामाजिक सञ्जालमा मात्र होइन फरक विचार बोकेका राजनीतिक दलका नेताको भेट हुँदा पनि अव’स्था सौहार्दपुर्ण हुँदैन ।
सार्वजनिक कार्य’क्रममा एउटै राजनीतिक बिचारधारा बोकेका नेताहरुको पनि चर्काचर्की हुन्छ । केही दिन अघि नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा र रामचन्द्र पौडेलबीचको विवा’दलाई लिन सकिन्छ । त्यस्तै सार्वजनिक का’र्यक्रममा सहभागी हुने नेताहरु बीच यस्तो चर्काचर्की हुन्छ की दर्शकले कुनै त्यसवाट राम्रा कुरा सिक्ने र बुझ्ने मौका पाउँदैनन् तर कार्यक्रममा नेताहरुको कृयाकलाप र अभि’ब्यक्तिले मनोरञ्जन प्रदान गर्छ ।
यस्तै अवस्था ऋषी धम’लाले आयोजना गर्ने टेलिभिजन कार्यक्रम जनता जान्न चाहन्छन्मा देखिएको छ । सार्वजनिक कार्यक्रममा सहभागी नेपाली कां’ग्रेसका नेता मोहन वहादुर बस्नेत र नेकपा एमालेका नेता केशव वडालबीच देखिएको छ । उनीह’रुबीच झण्डै हात हाला हालको अवस्था देखिएको छ । वैचारिक द्ध न्द्ध भन्दा पनि उनीहरुबीच एक अर्कालाई टिका टिप्पणी गर्ने क्रम ब’ढेको देखिन्छ ।
जब नेपाली कांग्रेसका नेता मोहन बस्नेतले चुच्चे नक्सा समेटि’एको किताव पढ्न पाइएन, करोडौ रुपैया खर्च गरेर प्रकाशन गरिएको नक्सा किन गोप्य राखियो भनेर प्रश्न गरेप’छि केशव वडाल पनि चर्को रुपमा प्रस्तुत भ’एका थिए । उनले नक्सा छापेर र किताव छपाएर वाह वाही पाउने काममा लाग्नु’भन्दा आफ्नो जमिन ल्या’उने काममा लाग्नुपर्ने बताए । इताजा खबरबाट