दुःखद खबर – कोरोनाबाट नेपालमा आज एकैदिन १२ जनाको मृ’त्यु

नेपालमा शुक्रबार थप १२ जनाको कोरोना भाइरसको संक्रम’णका कारण मृ त्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रा’लयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्या’न गुमाउ’नेको संख्या १९५ पुगेको छ ।

स्वास्थ्य मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा सो जानकारी दिएका हुन् । मन्त्राल’यका अनुसार आज कोरोनाले ज्यान गुमा’उनेहरुमा ४ महिला र ८ पुरुष रहे’का छन् ।

जसमा मोर’ङकी ५६ र ६५ वर्षीया २ महिला, भक्तपुरकी ६४ वर्षीया महिला, मकवानपुरकी ७१ वर्षीया महि’ला रहेका छन् ।

त्यसैगरी उदयपुरका ५२ वर्षीय पुरुष, पर्साका ७२ वर्षीय पुरुष, धनुषाका ४५ वर्षीय पुरुष, सिरहा’का ५५ वर्षीय पुरुष, झापा’का ८३ वर्षीय पुरुष, चितवनका ५१ वर्षीय पुरुष, कास्की’का ५२ वर्षीय पुरुष र रुपन्देहीका ६० वर्षीय पुरुष रहेका छन् ।

यसअघि विहीबार कोरोनाका कारण ८ जनाको मृ’त्यु भएको थियो । जसमा काठमाडौंका ४८ वर्षका एकजना पुरुष, ललितपुरकी ६५ वर्षकी एक महिलाको ज्या’न गएको छ ।

बाराका २३ वर्षकी एक महिला, पर्साका ६२ वर्षका एक पुरुष, कास्कीकी ३२ वर्षकी म’हिला, कपिलवस्तुका ५० वर्षका’ एक पुरुष, रुपन्देहीकी ७० वर्षकी एक महिला र बाँकेकी ७० वर्षकी एक थिए । – खबर हब

प्रतिकृया दिनुहोस्