गौतम बुद्ध अन्त’र्राष्ट्रिय क्रिकेट रङ्गशला एक नेपाली निर्माधिन बहुउपयोगी रङ्गशाला हो। यो रङ्गशाला धुर्मुस सुन्तली फाउन्डे’सनले भरतपुर महानगरपालिका भित्र निर्मा’ण गरिरहेको छ । फाउन्डेसनले भरतपुर महानगर’पालिकासँगको सहकार्यमा सिलान्यासको दुई वर्षभित्र निर्माण सक्ने गरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशा’ला निर्माणको घोषणा गरेको थियो । पछिल्लो समय गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बिवा’दको बिषय बनेको छ ।
यस क्रिकेट रङ्ग’शाला कमलको फुल आकारको हुनेछ। बहुउपयोगी हुने यो रङ्गशालाभित्र क्रिकेट प्रशिक्षण मैदान, फु’टबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, स्वीमिङपुल र फिटनेस सेन्टरसम्म रहनेछन्। उक्त अभिनयानमा सी’ताराम कट्टेल (धुर्मुस), अर्जुन घिमिरे (पाँडे) , सामाजिक अभियान्ता अर्जुन भुषाल लगा’यतका व्यक्तिहरू रहेका छन् । रंगशाला उपर सबैले सबै खालका बिचारहरु राख्दै आइरहेका छन् । धुर्मुसको यही अभि’यानलाई लिएर पुन्य गौतमले बिचार राखेका छन । इताजा खबरबाट
हेरौ उनको बिचार भिडियोमा: