के तपाई विश्वास गर्नुहुन्छ ? नौ वर्ष उपचार गर्दा निको नभएको रोग झाँक्रीले निको बनाएको भन्दै आइन् यि युवती (भिडियो सहित)

तपाईलाई धामी झाँ’क्रीमा विश्वास लाग्छ ? अहिलेको २१ औं शताब्दिमा पनि धार्मी झाँक्री माथि वि’श्वास गर्नुलाई अन्ध’विश्वास भनिन्छ । तर विश्वास एउटा यस्तो चिज हो जहाँ बिरामीको ८० प्रतिश’त रोग विश्वासले निको हुन्छ । एक युवती ९ वर्ष देखि विरामी थिइन् । उनले अनेक ठाउँमा उ’पचार गरिन् तर उनी निको भइनन् । तर एक जना झाँक्रीले ९ वर्ष देखि लागेको उनको रोग निको बनाए’को दावी गरिएको छ ।

सञ्चो भएपछि यु’वतीले आफ्नो जिवनमा आश्चर्य भएको बताएकी छन् । म निकै खुसी छु, ९ वर्ष सम्म सञ्चोे नभ’एको रोग झाँक्रीले निको बनाएको बताएकी छन् । काठमाडौमै भएको यो घटना उदेकलाग्दो छ । अहिले धामी झां’क्रीको विश्वास नगर्न र विरामी भए अस्पताल जान चिकित्सक र सा’माजिक अगुवाहरुले भनिर’हँदा पनि धामी झाक्रीको विश्वासमा पर्ने संख्या ठुलो छ । विश्वासकै कारण होला वा केही जडिवुटीले गरेको सका’रात्मक प्रभावले केही वि’रामी निको पनि हुने गरेका उदाहरण छन् ।

तर त्यस्ता घटनाले यस्तो अन्धवि’श्वासमा थप विश्वास बढाउने गर्छ । यो भिडियोमा पनि धामीले ९ वर्ष देखि निको नभएको रोग झाँक्रीले निको बनाएको दावी गरि’एको छ । विरामी रहकी युवतीले आफु निको भएको बताएकी छन् । लामो समय सम्म रोग पालेर बस्नु प’रेको थियो । अहिले म निको भए उनले भनेकी छन् । अरुणा तामागं नाम गरेकी युवतीले आ’फुलाई ३ वर्ष देखि अति भएपछि आफु धामी’कोमा आएको बताइन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्