हरिहर अधिकारीको खुलासा नितासँग विवाह ग’र्दिन, स्वस्तिमा मन पर्छ (भिडियो हे’र्नुहोस्)

नायीका नीता ढुंगाना र ज्योतिष हरिहर अधिकारीको प्रेमको चर्चा अहिले वजा’रमा छ । तर उनीहरुले यो कुरालाई स्वी’कार गरेका छैनन् । उनीहरु एउटै प्रोजेक्टमा काम गर्दै आएका छन् । पत्रकार ऋषी धमलाले ज्योतिष हरिहरलाई का’र्यक्रममा बोलाएर उनलाई ख्यार ख्यार पारेका छन् । ऋषीले कार्य’क्रममा केवल हरिहरसंग नीतासंगको प्रेमको कुरा मात्र सोधिरहन्छन् । तर हरिहरले त्यो कुरालाई इन्का’र गरिरहन्छन् । हरिहरले आफ्नो कुनै’वेला एक जना युवतीसंग प्रेम रहेको तर नीताको बारेमा अहिले केही भन्न न’सक्ने बताए ।

हरिहरलाई नीतासं’ग संगै बसेको भनेर आरोप लगाउँदा ऋषीलाई प्रमाण ल्याउन उनले चेतावनी दिए । हरिहर’लाई पहिलो प्रेम असफल भएको र अब दोस्रो प्रेम स’फल हुन्छ की हुँदैन भनेर प्रश्न गरेका थिए । उनको प्रश्न सुन्दा अरुलाई पनि अलि अप्ठेरो लाग्ने खा’लको थियो । उनले पहिलो युवतीलाई प्रयोग गरेको आरोप पनि लगाए । केही महिना प्रयोग गर्नुभयो अनि छोडि’दिनुभयो ?

भनेर प्रश्न गरे । ने’पाली फिल्म क्षेत्र गसिपका एउटा राम्रो वजार हो । कला क्षेत्रमा रहेकाहरुका बारेमा विभिन्न किसि’मका गसिप बन्ने गरेका छन् । सबैभन्दा बढी हुने भनेको कलाकारको प्रेम र सम्बन्धका बारेमा हो । कलाकारको ब्यक्ति’गत जिवनका बारेमा सर्वसाधारणलाई धेरै चासो हुन्छ । त्यसैले पनि यस्तो गसिप धेरै चर्ची’त हुन्छन् । अनेक अड्कलवाजी गरिएका गसि’प चल्ने गरेका छन् ।

यस्तै अड्कल’वाजीका कुराहरुलाई ऋषीले हरिहरसंग ख्यार ख्यार पार्दै सोधे । हरिहरले पहिलो प्रेम ४ वर्ष चलेको ब’ताए । उनले सम्बन्ध विच्छेद पनि सम’झदारीमा भएको बताए । हप्तै पिच्छे आउने यस्तो गसिप कति सत्य हुन्छ त कति हल्ला मात्र हुन्छ । ुफुलै फुलको मौसम तिमीलाईु को सुटिगंको समयमा चार वर्ष अघि अर्कै नाय’कसंगको प्रेममा रहेको भनेर चर्चा गरिए’की नायीका निता ढुंगानाको प्रेमको फेरी चर्चा हुन थालेको छ । अहिले उनको प्रेमको चर्चा चर्चीत ज्यातीष हरिहर अधिकारीका साथमा रहेको ग’सिप सुरु भएको छ । हरिरह ना’यक पनि हुन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्