पछिल्लो समय टिकटक लो’कप्रिय बन्दै गएको छ । टिकटकले नयाँ अनुहारलाई चर्चाको शिखरमा पुर्या’इदिएको छ । भने धेरैलाई नाम र दाम पनि कमाउन सहयोग पुगेको छ । तर टिकटकमा भा’इरल हुन हुने हो डबा जीले केही अ प्रिय घ’टनाहरु पनि घ’टेको पाइन्छ । यस्तै घट’ना कैलालीमा पनि घटेको छ । टिकटक बनाउन कर्णाली चिसापानी पुलबाट हा ‘म फ ले का एक किशार वे प’त्ता भएका छन् ।
प्रहरीका अनुसार कैलालीको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बे’पत्ता भएका हुन् । उनले शनिबार दिउँसो कर्णाली पुलबाट हा ‘म फा ले को कैलाली प्रहरीले बताएको छ । उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रति’क बिष्टले जानकारी दिए ।
यस्त्ै १८ वर्षीय लोकेश प्याकुरेल घा इ’ ते भएका छन् । लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्ज उप:चारका लागि लगिएको छ । उनको छा ती मा चो ट’ ला गे को छ । उनीहरुसँगै न दीमा हा म’ फालेका १७ वर्षीय बिरेन्द्र सिंहको भने स:कुसल उ’द्धा’र गरिएको छ । उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन् । इताजा खबरबाट