नेपालमा शुक्रबार थप ९२७ जनामा को’रोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ । स्वा’स्थ्य तथा जनसंख्या मन्त्राल’यका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जान’कारी दिएका हुन् ।
मन्त्रालयका अनुसार १६ हजार १९ जना स’क्रिय संक्रमित रहेका छन् ।
कहाँ कति थपिए ?
डा गौतमका अनुसा’र प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, उदयपुरका एकजना,ओखलढुंगाका एक’जना, झापाका १५ जना, पाँचथरका २ जना, मोरङका ४७ जना, संखुवासभाका २ जना, सुनसरीका ४१ जना, सोलुखुम्बुका एकजनामा को’रोना संक्र’मण पुष्टि भएको छ ।
यस्तै प्रदेश २ का जिल्ला’हरुमा धनुषा’का २० जना, पर्साका एकजना, बाराका ४ जना, महोत्तरीका १३ जना, रौतहटका २१ जना, सप्तरीका ७ जना, सर्लाहीका १३ जना र सिरहाका १२ ज’नामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै बागमती प्रदेशका जिल्ला’हरुमा काठमा’डौंका ३५० जना, काभ्रेका १७ जना, चितवनका २६ जना, धादिङका १६ जना, नुवाकोटका ३ जना, भक्तपुरका ५४, मक’वानपुरका ५१ जना, रसुवाका एकजना,ललितपुरका ११ जना, सिन्धुपाल्चोकका एकजना र सिन्धु’लीका २ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै गण्डकी प्रदे’शका जिल्लाहरुमा कास्की’का १६ जना, गोरखाका एकजना, तनहुँका ४ जना, नवल’परासी पूर्वका ११ जना, लमजुङका २ जना र बाग्लुङका एक जनामा कोरोना पुष्टि भए’को छ।
यस्तै प्रदेश ५ का जिल्ला’हरुमा अर्घाखाँचीका २ जना,कपिलवस्तुका २ जना, दाङका एकजना, ‘नवलपरासीका २ जना, बर्दियाका २ जना, बाँकेका ३६ जना, रुपन्देहीका ७२ जना:मा कोरोना पु:ष्टि भएको छ ।
डा गौतमका अनुसा’र कर्णाली प्रदेशका जिल्ला’हरुमा जुम्लाका ६ जना, दैलेखका ११ जना र सल्या’नका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सुदूरप:श्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका एकजना, कैलालीका ११ जना, डोटीका ९ जनामा कोरोना सक्र’मण पुष्टि भएको छ ।
१६९ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टा:मा थप १६९ जना कोरोना संक्र:मणमुक्त भएका छन् । योसँगै नेपा:लमा कोरोना सं:क्रमण भएर निको हुनेको सं’ख्या हालसम्म २० हजार २४२ पुगेको छ ।
उनीहरू देशका विभि’न्न स्थानका अस्पतालबाट संक्रमण’मुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअ:नुसार नेपालमा कोरोना संक्रमण’मुक्त हुनेको संख्या २० हजार ७३ थियो ।
मन्त्रालयका अनुसार विहीबा’रसम्म कोरोनाका कारण ज्या’न गुमा’उनेको संख्या १८३ पुगेको थियो । आज थप १२ जनाको कोरोनाले मृ त्यु भएसँगै ज्यान गुमा’उनेको संख्या १९५ पुगेको छ । खबर हब