पछिल्लो केहि समय एता इन्द्रेणी कार्य’क्रम सर्बाधिक हेरिने कार्यक्रमको रुपमा रहेको छ।सोहि का’र्यक्रमका संचालक तथा इन्द्रेणी समाजका अध्यक्ष कृष्ण कंडेल आफ्नो स-परिवार सहित पहिलो’पटक मिडियामा आएका छन।दोहोरी’को बिकासमा लागेका एक मात्र संचारकर्मीमा उनि मात्रै थिए कुनै समय त्यसैले होला उनलाई धेरैले हावा सम्झ’न्थे तर अहिले उनकै कारण दोहोरीमा धेरै बिकास र लोक सस्कृ’तिको उजागर भएको छ।
कंडेल रहेको हरेक कार्य’क्रम अहिले निकै चर्चामा आउने गर्दछन।केहि दिन एता कृष्ण कंडेल का दोहोरीहरु रुचाउने दर्शकले उनको स-परिवार हेर्ने चाहना व्यक्त गरेका थिए सो’हि अनुरुप पहिलोपटक श्रीमती र छोरा एक साथ् हामीले लिएर आएका छौ।बिबाह जीवन पछि लामो समय श्रीमती र छोरा’लाई समय दिन नसक्दाको पिडा समेत उनले पहिलोपटक मिडिया मार्फत व्यक्त गरे भने उनि हाल इन्द्रेणी लाइ अझ ब्यापक बनाउने तिर लागे’का छन।
हेरौ यो बिशेष कुराकानी :
यो पनि पढ्नु’होस
नेपाल एक भुपरिवेष्ठित राष्ट्र हो । नेपाली समाजमा बिभिन्न जातजाती,धर्म,लिगं का मानि’सको बसोबास छ । शिक्षा,स्वास्थ्य र रोजगा’रको अभावमा जगेडिएको समाजलाई कसरी सभ्य समाजको निर्माण गर्ने भन्ने प्रश्न कताकती समाज’मा उठ्न थालेको पाइन्छ । कुकृति र बिसँग’तीले समाज जेलिएको छ । समाज कुसंस्कारमा रुमालियको छ । देशको मौलिकता,भेषभुसा,भाषा संस्कृ’तिलाई भुलेर बिदेशि संस्कार’लाइ समाजमा भित्र्याउने प्रबितीले हाम्रो समाज पछि परेको छ । समाजमा धेरै किसीमका चुनौति’हरु आउने गरेका छन् । इताजा खबरबाट