छिटो हे’र्नुहोस् – सर्प बिज्ञले यसरी पक्रनु पर्छ सर्प भनेर सिकाउँन खोज्दा करेट सर्पले टो’केपछि (भिडीयो सहित)

सर्प संरक्षक प्रेम बिष्टले सर्प पा’लन सुरु गरेका छन । बन कार्यलयमा काम गर्ने प्रेमले विभिन्न ठाउँमा गएर घर घर’बाट सर्प समातेर ल्याउने गरेका छन । सर्प समात्न सिपालु प्रेम बिष्टले सर्पलाइ असाध्यै माया गरेर पाल्छन । अब भने सर्प पालन नै सुरु गरेका छन । सर्पको टोकाइबाट मान्छे’लाई बचाउन चाहिने औसधि सर्पकै बीस र घोडाको रगतबाट तयार गरुने भएकाले अब फारम नै खोल्न त’यारी हुँदै गरेको प्रेम बिष्टले जानकारी दिए ।

धेरै पहिला’देखि नै सर्पलाइ माया गर्दै आएका प्रेमले करिब ५र६ हजार भन्दा धेरै चाहिँ बिषालु सर्प समाति’सकेका छन र बीस बिनाका सर्प त गनेर साध्य नै नभ’एको बताउछन । उनले कसैको घरमा सर्प आएर कसैलाई क्षती पुर्याउन आट्यो भने गएर स’माउछन । र त्यो सर्पलाई पनि सुरक्षा हुने र मानबलाइ पनि क्षती नहुने कतै जङ्गल अथवा सुरक्षित ठाउमा पुर्या’उछन ।

अब भने सर्प पालन गरेर नेपा’ललाई केही राम्रो गर्ने योजना बनाउदै गरेको र यसमा सरकारको पनि साथको आ’वस्यक रहेको बताउछन ।आजको यो भिडि’योमा प्रेम बिष्टले ‘कुन सर्पको बिष लाग्छ, कुनको लाग्दैन रु’ भन्ने बारेमा जानका’री दिएका छन् । जानकारी लिनका लागी भिडियो हेर्नुहोला । इताजा खबरबाट

भिडियो:

प्रतिकृया दिनुहोस्