दैव पनि कति नि’ष्ठुरी ? श्रीमती अस्पतालमा श्रीमानको अबस्था यस्तो (भिडियो)

उनका हात खुट्टा चल्दै’नन । हात खुट्टा नचलेपछि हिड्न डुल्न सकिदैन । तर उनलाई दिनहुँ अस्पताल नधाई हुँदैन । एकातिर श्रीमती अस्प’तालमा इन्तु न चिन्तु भएर बसेकी छन् भने घरमा ३ वर्षकी सानी छोरी छन् । हात’खुट्टा नचल्ने उनी श्रीमतीको स्याहार गरुन् की छोरीको पेट भरुन् । उनको आफ्नो ब्य था त छंदैछ । यदि इ’श्वर छन् भने एउटै मानिसलाई यति धेरै दुख किन दिन्छन् होला ? आफ्नै सन्तानलाई यति धेरै दुख दिएर इश्वरले क’सरी हेर्न सकेका होलान् ?

अरु सामान्य मानि’सले देख्दा पनि उनको हालत दयालाग्दो छ । हामी सग्लो मानिस केही गरेर जिवन चला’उन सकिन्छ । तर हात खुट्टा नै नचल्ने नरवहादुर खत्री म्याग्दी जिल्लाका उनी मणीपाल अस्पताल आ’इपुगेका छन् । उनको श्रीमती मणीपाल अस्प’तालमा छन् । म जसरी पनि श्रीमती ब’चाउन चाहन्छु, उनले भने, अब म संग केही छैन कि ड् नी बे चे र भएपनि ब चा उन पाए हुन्थ्यो । चार हात खुट्टा टेकेर उनी मणीपाल अस्प’ताल पुग्छन् ।

धर्म गर्न कुनै म’न्दिर धाइरहन पर्दैन । यस्तै बेसहाराहरुलाई सहयोग गर्दा सबैभन्दा ठूलो पुण्य मिल्छ । सहयोग गर्न चाहने’हरुका लागि उनी एक वास्तविक दु खी पात्र हुन् । यस्तो अवस्थाका नरबहादुरले श्रीमती प्रति देखाएको माया वास्तवमै प्रेर’णादायी छ ।

सानो वहा’नामा सम्बन्ध विगार्ने श्रीमान श्रीमतीले उनको संघर्ष हेर्न आवश्यक छ । उनको श्रीमतीको मु टु मा प्वा ल प रे को र उपचार गर्न पैसा नभएपछि उनले सहयो’गको माग राखेका छन् । ११ दिन देखि अस्पता’लमा राखेर उपचार गरिएको छ । उनको फोक्सोमा पनि समस्या छ । अचानक श्वास फेर्न कठिन भएपछि अस्पताल ल्या_इएको थियो । आफु भने जन्मदै हात खुट्टा न’चल्ने भएको बताएका छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्