महिनाको तीन लाख कमाउन छोडेर नेपालमा बाख्रा पाल्दै महेन्द्र, करोडको लगानिमा कति कमाउछन् ? (हेर्नुहोस् भिडियो)

भिडियो तल दिइएको छ:

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रमा भविष्य नदेखेर  नेताहरु एमाले तिर लागेको  टिप्पणी गरेका  छन् । प्रदेश २ का  चार सांसदले माओवादी केन्द्र  छाडी  एमाले प्रवेश गरेको विषयलाई लिएर मन्त्री पोखरेलले  सामाजिक सञ्जाल मार्फत यस्तो टिप्पणी गरे’का  हुन् । उनले भनेका  छन्,’प्रदेश २ मा ४ जना प्रदेश सभासद्ले माओवादी किन छोडे ? सुपमा मन्त्रीले राजी’नामा दिएर एमाले किन रोजेरु यहाँ अव&सर होइन भविष्य प्रमुख बन्यो’।

हिजो शनिबार २४ घण्टा’को समय दिई जवाफ र पार्टीभित्र नफर्किए पार्टीबाट निस्कासन गरिने माओवा’दीको तयारी  रहन्दा यता   नेताहरु भने एमाले तिर  लर्को लागेर जाने क्रम रोकिएको   छैन  । त्यस्तै , माओ’वादीको तर्फबाट  सुदूरपश्चिम प्रदेशमा  मन्त्री बनेका झपट बोहरा पनि एमालेतिर लागेका छन् । माओ’वादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका ४ जना प्रदे:शसभा सदस्यलाई पार्टीले श’निबार २४ घण्टे स्पष्टीकरण सोधेको थियो । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्