गायक राजु परियारले करोडौ लगानीमा यति ठुलो ‘रोधिघर’ खोले (भिडियो हे’र्नुहोस)

भिडियो समा’चारको अन्त्यमा छ / पछिल्लो केहि दिन देखि इन्द्रेणीमा कपि राइट हान्ने प्रचलन बढे संगै इन्द्रेणी टिमलाई त’नाब छ भने यसको प्रभाब अन्य लाइभ दोहोरीलाई पनि पर्न थालेको छ।लोकप्रिय कार्यक्रम इन्द्रेणीका संचाल’क कृष्ण कंडेलले यो बिषयमा कलाकारहरुले समयमै सच्चिनु पर्ने समेत बताएका छन। इन्द्रेणीमा दैनिक जसो कपीराइट लाग्न थालेको छ।अन्य लाइभ दोहोरी गर्ने कलाका’रहरुलाई समेत मार पर्न थालेको छ।

यता लोकप्रिय कार्य’क्रम सारंगी संसारमा पनि कपीराइट लाग्न थालेको छ भने अन्य नियमित दोहोरी चल्ने खुल’दुली,देउराली लगाएतको कार्यक्रमहरुमा पनि कपीराइट लाग्न थालेको छ।चलेकै र चिनेकै कलाका’रहरुबाट यस्तो भएको इन्द्रेणी टिमले जानकारी दिएको छ।प्रचार प्रसारको लागि उनै कलाकार आउने र पछि कपी’राइट पनि उनै कलाकारहरुले हान्ने गरेको पनि खुलेको छ।

इन्द्रेणीको बिरु’द्धमा केहि कलाकारहरु लागेको देखिए पनि नेपालका प्रख्यात दोहोरी कलाकारहरुको भने इन्द्रेणी टिम’लाई पूर्ण समर्थन देखिएको छ। हालका लोकप्रिय गायक तथा सर्जक बसन्त थापा,लोकप्रिय गायक तथा सर्जक बद्री पंगेनी,लोकप्रिय गायक तथा सर्जक खुमन अधिकारी,लोक’प्रिय गायक तथा सर्जक बिमल डाँगी,लोकप्रिय गायक तथा सर्जक भगवान भण्डारी ,लोकप्रिय गायक तथा सर्जक कृष्ण देबकोटा,लोकप्रिय गायिका पूर्ण’कला बिसी ।

लोकप्रिय गायिका तथा सर्जक टिका पुन,लोकप्रिय गायिका बिमा कुमारी दुरा,लोक गायिका सि’र्जना बिरही थापा ,लोकप्रिय सर्जक एकनारायण भण्डारी ,लोकप्रिय गायक पशुपति शर्मा ,लोकप्रिय गायक राजन ठकुरी ,लोकप्रिय गायक रमेश राज भट्टराई,गायक युब’राज आचार्य,लोकप्रिय गायक घमेश दुलाल,लोकप्रिय गायिका सिता थापा,लोकप्रिय गायक नबराज घोरासैनी, लोकप्रिय गायक पुरुस्वतम न्यौपाने,गायिका पार्वती जिसी ,अमे’रिकामा बस्ने सर्जक मिन केसी लगाएताले इन्द्रेणीको खुलेर समर्थन गरेका छन।मिडियामा समेत आएर उनी’हरुले कपीराइट गर्नु गलत रहेको बता’एका छन।

अमेरि’कामा रहेका धेरै कलाकारका अविभावक मिन केसी खुलेर भन्छन “इन्द्रेणीले नै आज कलाकारको खोजि गरेको छ,नेपाली मौलि’कताको लहर ल्याउने नै इन्द्रेणी हो,हाम्रो बोस्टन लोक सुशेलीले इन्द्रेणीको लागि हर समय स’मर्थन छ,यस्तै गरे भने अब टेलिभिजनका सबै लाइभ दोहोरी कार्यक्रम सकिने छ र लोक गीतको फेरी खडेरी लाग्ने छ,कुनै पनि दोहोरी भाकामा प्रतिबन्ध ल’गाउनु दुर्भाग्य रहेको र भाका व्यापा’रीको हातमा रहनु हुदैन।

लोकप्रि’य गायक बद्री पंगेनीले इन्द्रेणीको समर्थन गर्दै भन्नु भयो ‘इन्द्रेणीको बिरोध गर्नुनै गलत हो ,इन्द्रेणीले सामाजिक काममा कति साथ् दिएको छ भन्ने कुरा आम नेपाली जनता’लाई नै थाह छ इन्द्रेणी प्रति गरिएको यो पछिल्लो आक्रमणमा मेरो खुलेर बिरोध छ,कृष्ण कंडेल ज्युले इन्द्रेणी र लोक गीतलाई दिएको योगदान अतुलनीय छ हामीले त् यो बेला इन्द्रेणीको संरक्ष’ण गर्नु जरुरी छ,सिस्टममा जानु पर्छ त्यो ठिक हो तर पछाडी बाट छुरा रोप्नु अप’राध हो।’

लोकप्रिय गा’यक तथा सर्जक बसन्त थापा फेसबुकमा लेख्छन :कतिपय कल्याणकारी कोषहरू नाम मात्रका छन मानव कल्या’ण का खातिर ईन्द्रेणी ले गरेको दिन दुःखी हरूको सेवाले एकखालको सन्तुष्टि र खुशि मिल्छ ईन्द्रेणी भत्किनु हुदैन् ब्यब’सायिक भन्दापनि ब्यबस्थित होस् भन्ने अपेक्षा छ शुभ प्रभात?

लोक’प्रिय गायक तथा सर्जक भगवान भण्डारी फेसबुकमा लेख्छन :इन्द्रेणी परिवारलाई मेरो सधैं साथ सम’र्थन रहिरहने छ। मेरा भाकाहरू प्रयोग गर्न म बाट कुनै रोकतोक छैन। मेरा भाकाहरूको सबै अधिकार म सॅंगै रहेको कुरा पनि जान’कारी गराउन चाहन्छु।

लोकप्रिय गाय’क बिमल डाँगी फेसबुकमा लेख्छन :अन्य दोहोरी कार्यक्रम जस्तै सर्जकका भाका प्रयोग गरी मनोरन्जन् मात्र गराएको छैन ईन्द्रेणीले,मनोरन्जनका साथै दुखी:,पिडित’हरुका लागी सेवा गर्दै आईरहेको छ,त्यसैले म पनि Bhagawan Bhandari दाईको बिचारमा पुर्ण सहमत छु । लोकप्रिय गायक तथा सर्जक कृष्ण देबकोटा लेख्छन : इन्द्रेणी परि’वारलाई मेरो सधैं साथ समर्थन रहिरहने छ। मेरा भाकाहरू प्रयोग गर्न म बाट कुनै रो’कतोक छैन।

मेरा भाका’हरूको सबै अधिकार म सॅंगै रहेको कुरा पनि जानकारी गराउन चाहन्छु १ मायाले मार्यो, २ सन्सार बिचित्र ३ बटौलिमा झरौला ४ दांगको वसैमा ५ राम्दि झरेर ६ मत लाउरे गोर्खा पल्टनको ७ ढाका टोपि ढल्क्यो नभन पुरै भाका इन्दे’णिमा गाउनु होला है कृष्ण दाइ कृष्ण देवकोटा हाल अमेरिका। इन्द्रेणीको समर्थन संगै इन्द्रेणीमा लागेको कपी’राइट हटाउन कंडेलले कलाकारलाई आग्रह समेत गरेका छन।केहि कलाकारले भने अब छिट्टै आफ्नो गीतहरु निकालेर समर्थन जनाउने समेत बताएका छन। दो’होरीमा देखिएको यो बिबाद अझै उचा’इमा जाने देखिन्छ। इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्