दोश्रो नारायण गोपालको रुपमा अमित राई भाइरल हुँदै (भिडियो हेर्नुहोस्)

उमेरले डाडो काटिस’केको छ । तर, मनको उत्साह अझै कम भएको छैन । बालापन’देखिको गायन कला यतिबेला आएर प्रबिधिको बिकासले सबैमाझ चिनिन पाउँदा उनी दङ्ग छन् । हो, उनी हुन ४८ वर्षिय अमित कुमार राई ।

पछिल्लो समय सामा’जिक संजाल फेसबुक, टिकटक तथा युट्युबले धेरै प्रतिभालाई चिनाएको मात्रै छैन ब्यवसायिक कलाकार समेत भैसके’को उदाह’रण नेपाल’मा प्रसस्तै छन् । यस्तै चिनिएको नाम’मै पर्छ अमित । सामाजि’क संजाल टिकट’कमा उनले गीत गाउदै गरेको एक गीत भाईरल भयो ।

त्यो गीत थियो स्वर सम्राट नारा’यण गोपालको । अमितको उक्त गायन कला सुनेप’छी टिकटक प्रयोगक’र्ताहरुले उनको प्रसंशा मात्रै गरेनन् दोश्रो नाराय’ण गोपा’लको ट्याग समेत भिराए । अमित मात्रै हैन उनका अन्य दाजु’भाइ पनि यस्तै संगी’तका पारखी हुन् । हेर्नुस् उनी संग लिइ’एको रमाईलो अन्तरबार्ता ।
Nepolnews.com बाट साभार

प्रतिकृया दिनुहोस्