‘नासामा बाघ पालेको छु’ भनेर टिकटकमा भाइरल भएका नवराज काफ्ले मिडियामा (भिडियो हे’र्नुहोस)

टिकटकमा यतिबेला भा’ईरल नाम हो, नवराज काफ्ले । चितवनका नवराज काफ्लेलाई सानैदेखि कला’कारितामा रुचि थियो । गाउँमा बिहे, रत्यौली हुनै नहुने उनी कुदेर नाच्न पुग्थे । बिभिन्न सामाजिक काम’हरुमा साथीहरुसँग हातेमालो गर्दथे र आफ्नो कला देखाएर सह’योग जुटाउने पनि गर्दथे ।

जब टिक’टक नेपालमा मौलायो, नवराजले आफु टिकटकका लागि बनेको हुँ भनेर सोचेका थिएनन्, जब केहि सा’थीहरुले उनलाई टिकट’कबाट आफ्नो कला देखाउन सुझाए तब उनी तम्सिए । उनीसँग मान्छे हसाउने कला धेरै थिए तर उनले अरु भन्दा फरक पाटो रोजे । नवराज यतिबेला गफाडी’को रुपमा परिचित छन् ।

उनका गफहरु सुनेर पत्या’उनै गाह्रा हुन्छन् तर उनी त्यसका माध्यमबाट मान्छेहरु हसाउन ख’प्पिस छन् । नासामा नेपालीहरुलाई लैजाने र त्यहाँ बाघलाई कुडो खु’वाउने काम दिने, रेलको टायमा हावा हाल्ने काम दिने लगायतका हावा कुराहरु गरेर उनी दर्शकहरु सजिलै ह’साउन सक्छन् । यति मात्रै हैन, उनको कमे’डी डान्स, मुखले मादल बजाउने कला पनि बेजो’डको छ । इताजा खबरबाट

भिडियो हेर्नुस:

प्रतिकृया दिनुहोस्