सृजना भुजु र उ’नका ७ बर्षीय छोरा अहिले वि’चल्लीमा परेका छन् । सानै उमेरमा वि’वाह भयो । सानै उमेरमा बच्चा जन्मियो । कम उमेरमा आमा बनेका कारण शरी’रपनि कमजोर छ । त्यहीमाथी २४ बर्षमै श्रीमानको मृत्युको शोक भोग्नु पर्यो । श्रीमानको मृ’त्युपछि सासुले सबै सम्पत्ति बेचेर पोइल गइन् । अब उनीहरुका लागि सडक’मापनि बास भएन ।
आमा छोराको वि’चल्ली भयो । उनी काम गर्न विभिन्न ठाउँमा पुगिन् । त्यहाँपनि राम्रो व्य’बहार भएन । यो दु:खमाथी भक्तपुरको जगातीमा माता महाकालीको नामले चि’निनुभएकी माताले आमा र छोरालाई शरण दिनुभएको छ । उहाँले काम गर्ने कामदार भन्दापनि सेवा गर्ने दृष्टिले साथमा रा’ख्नुभएको छ ।
तर अब केहीपनि न’भएका आमा छोराको भविष्य कसरी उज्यालो बनाउँने भन्ने चिन्दा माता र सृजना दुबैको देखियो । यसैले उहाँहरु दुबैले सहयोगको अ’पिल गर्नुभएको छ । कम्तिमा अ’बोध बालक छोराको पढाईमा केही सहयोग जु’टाउन सकेमा भविष्य बन्थ्यो की भन्ने आशा छ । यसैले सह’योगको अपिल गरिएको छ । इताजा खबरबाट
थप भिडियोमा यसरी हेर्नुहोला ।For Help – 9823830832