सनी लियोनीले आफ्नो श्रीमानबाट एनिभर्सरीमा पाइन् यति महंगो र विशेष उपहार (भिडियो हे’र्नुहोस)

बलिउडकी च’र्चित अभिनेत्री सनी लियोनीको आफ्नो जिवनको छुट्टै कथा छ । उनको जिवन संघ’र्षले भरिएको थियो । अहिले निकै सानदार जिवनमा रहेकी सनिको प्रोफेशल जीवनको साथ उनको व्यक्ति’गत जीवनको बारेमा धेरै चर्चामा हुन्छन्। सनी अक्सर आफ्नो परिवार र बच्चाहरूको प्यारा त’स्विरहरू सोशल मीडियामा फ्यानहरूसँग साझा गर्छिन । हालसालै सनी र उनको पति डेनियल वेबरको विवाह भएको १० बर्ष भयो। सो अ’वसरमा उनीहरुले रमाइलो पल विताएका छन् । विवाहको वार्षीक उत्सवका अवसरमा परिवार र साथी’भाईसंग रमाइलो गरेकी सनीले एक भिडियो सार्व’जनिक गरेकी छन् ।

विवाहको वार्षि’कोत्सवको यस विशेष अवसरमा सनीले आफ्नो पतिबाट एक सुन्दर र आकर्षक उपहार प्राप्त गरेकी छन् । जसले उनलाई निकै खुसी बनायो । उनले त्यो खुसी पनि सार्व’जनिक गरेकी छन् । सनीले आफ्ना विशेष प्रशंसकहरूसँग यस विशेष उपहारको झलक पनि सार्व’जनिक गरेकी छन् ।

डेनि’यल वेबरले आफ्नी श्रीमती सनी लियोनलाई विवाहको वार्षिकोत्सवमा सुन्दर हीराको नेकलेस दिएका छन्। यो आ’यामको हार लगाएर सनीले आफ्नो इन्स्टाग्राम खातामा साझेदारी गरेकी छन् । श्रीमान डेनियललाई उपहारको लागि धन्यवाद दिँदै उनले पतिको प्रशंसा गरेकी छन् । उनले हिराको हार पनि सार्व’जनिक गरेकी छन् । पत्नी सनीले धन्यवाद दिए पछि श्रीमान डानेन पनि खुसी भएका छन् । उनले पनि भि’डियोमा पत्नी सनीलाई धन्य’वाद लेखेका छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्