विनोद चौधरीलाई कोरोना पुष्टि, सम्पर्कमा रहे’कालाई सचेत रहन गरे आग्रह

चौध’री ग्रुपका अध्यक्ष तथा सांस’द विनोद चौधरी’लाई कोरोना पुष्टि भएको छ। चौधरीले सामाजिक सञ्जाल मार्फत आफुलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । पछिल्लो समय काठमाडौ लगायत मुलुकका विभि’न्न शहरमा प्रतिष्ठित ब्यक्ति’हरुका कोरोनाको प्रभावमा परेका छन् ।

सांसद, नेता, मेयर, चिकित्स’क र सुरक्षा’कर्मी कोरोनाको प्रभावमा परेका छन् । त्यसवाहेक न्यायाधीस, कुटनितिक आयोगका प्रतिनिधिहरुपनि कोरोनाको प्रभा’वमा परको छन् । उनले आफूलाई कोरोना पुष्टि भएपछि आफू आइसोलेसनमा बसिसकेको र आफ्नो सम्पर्कमा रहेका सबैजनाले संभव सबै सतर्कता अपनाउन आग्रह गर्दै सामाजि’क सञ्जाल’मा जानकारी दिएका छन्।

उनले शुक्रवा’र सामाजिक सञ्जा’ल ट्वीटर मार्फत आफ्ना सम्पर्क’मा रहेकाहरुलाई पनि सजग रहन सुझाव दिएका हुन् । कोरोना पुष्टि भएपनि आ’फूलाई अहि’लेसम्म कुनै लक्षण नदे’खिएको पनि उनले जानकारी दिएका छन् ।
इतजाखबर.कम बाट साभार

प्रतिकृया दिनुहोस्