सुन्दा अ’चम्मै लाग्ने एउटा यस्तो गाउँ, जहाँ ८ हजार मानिसहरुले समुन्द्रमा बनाए आफु बस्ने घर

समुन्द्रमा पनि मानि’स बस्ने घर बन्दो रहेछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । तर यो साँचो हो । समुन्द्रमा पानी ज’हाज चलेको सुन्दै आईरहंदा अब समन्द्र’मा मानिसको बस्ती पनि बनेको सुन्दा अचम्म लाग्नु स्वभाविक नै हो । यो अच’म्म लाग्ने कुरा छिमेकी देश चीनको हो ।

चीनमा एउटा गाउँ छ बनाई’एको छ जुन समुन्द्रमा तैरिन्छ । उक्त गाउँ विश्वकै यस्तो गाउँ हो जो पुरै समुन्द्रमा बसेको छ । समुन्द्रमा बनेको उक्त गाउँ आज’भन्दा १३ सय वर्ष पुरानो हो । वर्त’मानमा करिब ८५ सय मानिसहरु यस समुन्द्रमा जीवन यापन गरिरहेका छन् । यहाँ बस्ने सबै मानिसहरुले माछा मार्ने काम गर्छन् । उनीहरु’लाई टांका भनिन्छ ।

चीनमा केही वर्ष पहिले टांका जातिका मा’निसहरु शासकको उत्पीडनबाट डराएर समु_न्द्र किनारमा आएका थिए । दक्षिणपूर्वी चीनमा यी माछा मार्नेको परिवार आफ्नो परम्परागत डुंगामा रहन्छन् । समुन्द्रमा माछा मार्ने बस्ती फुजियान राज्यमा दक्षिण’पूर्वको निंगडे सिटीको नजिक समुन्द्रमा तैरिइरहन्छन् । उनी’हरुलाई जिप्सीज अफ द सी पनि भनिन्छ । यी मानिसहरु किनारमा पनि आउदैनन् र बाहिरी मानि’ससँग कुनै नाता राख्दैनन् ।

वास्त’वमा चीनमा ७ सय इस्वी मा तांग राजवंशको शासन थियो । उक्त समयमा टांका जनजाति समुहका मानि’सहरु युद्धबाट बाच्नको लागि समु्न्द्रमा आफ्नै नावमा बस्न थालेका हुन् । त्यो समयदेखि जिप्सीज अन द सी भनिन थालियो र कहिले कहिले जमि’नमा आउने गर्छन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्