हँसाएर मा’र्ने भो को बाहिरियो भित्री कुरा, यस्तो सम्म हुदो रैछ (भिडियो सहित)

नेपाली हास्यको सार्वज’निक उत्थान गर्ने अग्रज कलाकारमा हरिबंश आचार्य र मदन’कृष्ण श्रेष्ठको मह जोडीलाई मान्ने गरिन्छ । उनीहरुको पदचाप पच्छ्याएर नेपालमा धेरै कला’कार हास्य क्षेत्रमा आएपनि उनीहरुको उचाइ भे’टाउनेगरे अहिले सम्म कोही पनि देखिएको छैन । यी अहिले नेपालमा सबैभन्दा चलेका हास्य क’लाकारमा पर्छन् ।

यस बाहेक राज’नीतिक नेताहरुको क्यारिकेचर गरेर निक्कै चर्चामा रहेका सुवोध गौतम, फ्लप शो च’लाएका सुशील पनि उदाउँदा हास्यकलाकार मानिएका छन् । म्यागङ मिडियाले बिटु कमेडी शो संचालन गर्दै आइरहेको छ । यस शोका आयोजक भुवन तामाङ रहेका छन् । विभिन्न हास्य टेलिसि’रियलमा बिटु भाई बनेर दर्शकलाई हसाउने भुवन तामाङले यस शो मा पनि बिटु भाई बनेर नै कमेडी देखाउदै आ’इरहेका छन् ।

तेस्तै गरि विभिन्न टेलि’सेरियलका हास्य कलाकारहरु अप्सरा दाहाल (फुलमती) सपन राई (छोटु डन) हिरन राई (टाईफिटिंग बाजे)ले पनि आ-आफ्नो कमेडी देखाएर दर्शक’हरुलाई हसाउदै आइरहेका छन् । यस कमेडी शो लाई छायांकन तथा सम्पादन संगम भड्ता’तालले गर्दै आइरहेका छन् । इताजा खबरबाट

भिडियो हेरौ:

प्रतिकृया दिनुहोस्