हरिहर कै अगाडी नीतालाई तपाईको प्रेमी को हो भनेर प्रश्न गरेपछि, भावुक भए हरिहर (भिडियो हेर्नु’होस)

नायिका निता ढुंगाना र युवा ज्यो’तिष हरिरह अधिकारीको प्रेमको चर्चा अहिले निकै छ । उनीहरुले प्रेमको कुरालाई नकारेका भने छैनन् तर त्यस’लाई खुला रुपमा स्वीकार पनि गरेका छन् । धेरै समय संगै रहने उनीहरुले काममा पनि सहका’र्य गरेका छन् ।

होलीमा पनि उनीहरु संगै देखि’एका छन् । आफ्ना केही समस्या भएका कारण नीता हरिह’रलाई भेट्न गएकी थिइन् । त्यसपछि उनीहरु नजिकिएको नीताले बताएकी छन् । नीता पनि धार्मीक परिवारको सदस्य भएका कारण हरि’हरसंग नजिक भएको उनको भनाई छ ।

महोत्सवमा भेट भए’पछि भने काम संगै गर्ने भन्ने विषयमा उनीहरुबीच कुराकानी भएको हरिहरको भनाई छ । उनीहरु धेरै प्रोजे’क्ट संगै काम गरिरहेका छन् । उनीहरुको प्रेमको बारेमा चर्चा चलिरहँदा हरिहर अधिकारी नीतालाई भेट्न भारत पनि पुगेका थिए । उनीहरुका तस्बिर पनि सामाजिक सञ्जा’लमा निकै भाइरल भएका थिए । उनीहरुले एक अर्कालाई निकै नजिकको साथीका रुपमा चि’नाउने गरेका छन् । हरिहरले आफ्नो विवाह परिवारको स्वीकृतिमा हुने बताएका छन् । श्रीमत्भगवत गीताको एक वेभ सिरिज ब’नाउन लागेका छन् । त्यसमा उनीहरु संगै भएका छन् ।

हरि’हरको संगत गर्न थालेपछि नीता थप आध्यात्मिक भएकी छन् । उनी अध्यात्म तिर निकै आक’र्षित छन् । संगतले आकर्षण गरेजस्तै नीता पनि आकर्षीत भएको हरिहरको भनाई छ । हरिहरले जुन दिन विवाह गर्ने निर्णय गर्छौ त्यो दिन सार्वज’निक गर्ने बताए । उनले भने, जसरी संगै काम गरेको कुरालाई सार्व’जनिक गरेका छौं प्रेमको कुरा पनि त्यसरी नै सार्वजनिक गर्ने बताए । नीताले भने अहिले आफुहरुबीच निकै राम्रो सम्बन्ध भए’काले भोली के हुने हो अहिले नै भन्न नस’किने बताइन् । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्