२४ बर्षिय छोरो धन कमाउन कोरिया गएको तर बाकसमा फ’र्कियो, रुदा रुदै बे’होस भइन् बहिनी

दक्षिण कोरिया – इपिएस प्रक्रि’यामार्फत रोजगारीका लागि दक्षिण कोरिया आएका सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोम’बार राति निधन भएको छ । दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो का’र्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिक’टसमेत काटेर तयारी अवस्थामा थिए ।

एउटै कोठामा बस्ने नेपाली सह’कर्मीका अनुसार गगन सोमबार दिउँसो कम्प’नीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्का’सि ठूलो आवाजले चिच्या’एका थिए । उक्त आवाज सुनेर ब्युँ’झिएका सहकर्मीले हेर्दा उनी बे’होस अ’वस्थामा थिए । त’त्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पु’र्याइएका उनलाई अस्पतालले मृ ‘त घो’षणा गरेको थियो । हाल उनको श’व परीक्षणका लागि अस्पतालमा राखिएको छ ।

घट’नाको बारेमा घरपरिवार तथा राज’दूतावासमा जानकारी गराइसकिएको र श’वलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको सा’हित्यकार भोजराज घोडासैनीले बताए । घ’टनाको प्रकृति हेर्दा हृद’याघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वस’दस्यसमेत रहेका थिए । अवि’वाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी हुन् ।

प्रदेशमा प्राय नेपाली मान्छेहरुकाे ज्या’न गइरहेकाे हामीले सुनिरहन्छाैँ । यी यस्ता घट’नाहरु प्रत्येकदिन जसोनै घटि’नैरहन्छन् । सुर्खेत जिल्ला चौपान्य गाउ`पालिका वडा नं ४ का गगन बहादुर राव जो कामको शिल’शिलामा कोरियासम्म पुगेका थिए र दैवको यो कस्तो खेल क’माउन गएको छोरो बाक समा फ’र्कियो ।

यो घ’टना यसरी पनि अति द र्द नाक भयो कि गगन बिति’सकेपछि उनको श’व नेपाल ल्याउन करिब-करिब १२ देखि १४ लाख खर्च गरेपछि मात्रै नेपाल आ’इपुगेको हो। त्यहि ठूलो रकम जु’टाउन आफन्त स्टमित्रले सबैसग चन्दा सं’कलन गर्दै यसरी श’व नेपाल ल्याउने वा’तावरण बनाईदिएका थिए । इताजाखबरबाट

प्रतिकृया दिनुहोस्