कलाकार शिशिर भण्डारी हस्पिटलको सै’यामा, ‘फोटो फिरिममा २’ को पोष्टर आयो (भिडियो हे’र्नुहोस)

कलाकार शिशिर भण्डा’रीको दर्शकले अत्याधिक मन पराएको गीत ‘फोटो फिरिममा’को सिक्वेल ‘फोटो फिरिममा २ रुमाल चिनो छ’ को फर्स्ट लुक सार्वज’निक गरिएको छ । सार्वजनिक गरिएको फस्ट लुकमा कलाकार शिशिर भण्डारीलाई हस्पिटलको सैयामा निराशा अवस्था’मा देखाइएको छ। ‘फोटो फिरिममा’ को अन्त्य निकै सस्पेन्स तरिकाले भएको थियो। यस फर्स्ट लुक्ले दर्श’कमाझ झन् कौतु’हलता झन् बढ्ने छ।

शिशिर भण्डारी इन्टरटेन’मेन्टको प्रस्तुति रहेको भिडियोमा शिशिरका अलावा रिश्ता बस्नेत, जुन सुन्दास, प्रकाश रामदाम, सुरक्षा जिसी र वसन्त भण्डा’रीको पनि अभिनय रहेको छ। शिशिर भण्डारी स्वयंले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्मा हुमा’गाईले खिचेका हुन् भने दिन्सन शाहले सम्पा’दन गरेका हुन्। गायक प्रताप दास, कुमार अभि र गायिका रचना रिमालको आवाज’मा सजिएको गीतमा शब्द तथा संगीत शिशिर भण्डारीकै रहेको छ। संगीत संयोजन भने बिशाल निरौलाको रहेको छ। गीतको भिडियो २०७८ साल बैशाख २ गते बिहिवारका दिन नयाँ नयाँ न्यज नेपाल युटुब च्यानल बाट सार्वज’निक हुनेछ। इताजा खबरबाट

प्रतिकृया दिनुहोस्