भाइरल डोजर वालिको चम्कियो भाग्य ,रातारात आयो यस्तो प्र’स्ताव

भिरपाखा मा डो’जर चलाउने साहसी महिला करुणा अहिले मिडियामा आएकी थिइन्। हेर्दा उनि जति सुन्दर देखि’न्छिन त्यो भन्दा धेरै उनको उनको दुख छ। धेरै पैसा कामाई आफ्नो बुबा आमा लाई सुख दिन्छु भनेर लागेकी क&रुणाले एक आफ्नै रेस्टुरेन्ट खोलिन। आफ्नै लगानीमा पैसा सर-सापटी गरि उनले ठुलो लगा’नीमा रेस्टुरेन्ट खोले लगत्तै देश ल’क’डाउन मा पर्यो।

लगभाग १ बर्ष सम्म’को लकडा’उन बर्ष ले करुणा’लाई यस रेस्टुरेन्टले डुबायो । घर’बाट पनि धेरै कुरा हरु सुन्नु पर्यो , काठमा’डौँ बस्ने करुणा करिब २ घण्टा को समय लाग्ने बाटो ख’निरहेकी छिन्। दोलखा घर भएकी करुणा मा धेरै सपना हरु थिए तर आफ्नो परि’स्थितिले गर्दा यस्तो काम गर्न बा’ध्य भईन।

ल’क’डाउन भ’एपछि रेस्टुरेन्ट को भाडा पनि तिर्न नसके पछि घरबे’टी लाई चाबी दिएर निस्किएकी थिइन्।केहि उपाय नलागे पछि करुणा कुबेत जाने निर्णय गरिन , काठमाडौँ बसपार्क मा हिड्दै थिइन् त्यसै क्रम मा उ’नले डो’जर चला’उनको लागि तालिम सीका’इरहेको थियो। इन्द्रेणी नेपालबाट

प्रतिकृया दिनुहोस्