आज चर्चित हास्य’कलाकार केदार घिमिरे अर्थात माग्ने बुढाको आज जन्मदिन परेको छ । २०३२ साल चैत २८ गते शुक्रबार जन्मेका उनलाई बिहा’नैदेखि आफन्त र शुभेच्छुकहरुले शुभ’कामना दिइरहेका छन् । मकवानपुरमा जन्मेका हास्य’कलाकार केदार घिमिरेलाई धुर्मुसले साथी तथा अविभावक भन्दै जन्म’दिनको शुभकामना दिएका छन् ।
त्यस्तै निर्माता तथ कला’कार निर्मल शर्मा गैँडाले पनि उत्तर उत्तर प्रगतीको कामना गरेका छन् । मेरी बास्सै’ नामक टेलिसिरियलबाट लोक’प्रिय बनेका हेटौंडाका स्थानिय बासिन्दा रहेका ‘माग्ने बुढा’को संघर्ष लोभलाग्दो छ । वि सं २०५० सालमा एसएलसी परिक्षा पास गरेका उनि पछिल्लो समय टेलिसि’रियलका अलावा ठूलो पर्दामा पनि छपक्कै छाउन सफ’ल भएका छन् ।
२०५८ सालदेखि कलाका’रिता शुरु गरेका केदारले हालसम्म हिजो आजका कुरा ,गीताञ्जली, तितो सत्य , लोकलहरी’, जिरे खुर्सानी, मेरी बाँस्सै सहित आधा दर्जन बढी चलचित्रमा पनि काम ग’रिसकेका छन् । उनले अभिनय गरेका छक्का पञ्जाका सिरिजहरु र रामकहानी चलचित्रले राम्रो लोकप्रि’यता कमाउन सफल भएका छन् ।
यो पनि: काभ्रेप’लाञ्चोक, २८ चैत – एक वर्षअघि भुम्लु गाउँपालिकास्थित फिल्डमा खटेको नापी कार्या’लयको टोली फर्किएपछि ४५ वर्षदेखि लालपूर्जाको पर्खाइमा बसेका करिब एक हजार २०० परिवार’मा पुनःनिरासा छाएको छ । एक वर्षअघि उक्त गाउँपालिकाको सात र आठ नम्बर वडामा जिल्ला नापी कार्यालयका दुई टोली स्थानीयको जग्गाधनी र जग्गाको छानविन गरी लाल’पूर्जा दिन जिल्लास्थित कार्यालयमा सिफारि’स गर्न राखिएको थियो ।
तर ती टोली मालपोत कार्याल’यको असहयोग तथा अन्य विविध कारण देखाउँदै हालै जिल्ला फर्किएपछि लालपूर्जा वितरणमा अन्योलता छाएको हो । ४५ वर्षदेखि लालपू’र्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका एक हजार दुई सयभन्दा बढी स्थानीयमा जग्गाको समस्या भएपछि तत्कालीन मन्त्री गोकुल’प्रसाद बाँस्कोटाले दुई वडामा दुई टोली खटाउन नापी कार्यालय र मालपो’तलाई निर्देशन दिनुभ’एको थियो ।
गाउँपा’लिकाका सीमा विवादका कारण आफ्नै जमीन आफ्नो नाममा नभएपछि करिब एक हजार २०० लालपूर्जा विहीनले फिल्डका नापी र मालपोतको दुवै कार्यालयमा गत माघ महिना’सम्म लालपूर्जा प्राप्तिका लागि निवेदन दर्ता गरेका थए । भुम्लु गाउँपालिकाले भने केही दिनअघि मात्रै तत्का’ल काम पुनःसचालन गराउन जिल्लास्थित नापी र मालपोत कार्यालयलाई छुट्टाछुट्टै प’त्राचार गरेको छ । “निवेदनउपर छानविन गरी जग्गदाताले आवश्यक प्रमाण जुटाउने प्रक्रिया अघि बढि’सकेको अवस्थामा कर्मचारीले फिल्ड छाडेर हिडेपछि हिड्नुको कारणसहित दुवै कार्यालायलाई पत्रा’चार गरेको हो”, गाउँपालिका अध्यक्ष गुमा’नध्वन कुँवरले भन्नुभयो ।ओएस नेपालबाट