पत्रकार महासंघको अध्यक्षमा विपुल पो’खरेलको जित

नेपाल पत्रकार महा’संघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाको’टसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले नि&र्वाचन समितिले औपचारिक घोषणा गरेको छैन ।

तर पोख’रेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मना’उन थालेका छन् । निर्वाचन समितिका अनुसार अधिकांश उनकै प्या’नलका उम्मेदवार विजयी भएका छन् । र, साँझ ५ बजे औपचा’रिक घोषणा हुनेछ ।

नेपाली कांग्रेस निकट प्रेस यु’नियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्ध’नको तर्फबाट पोखरेलले अध्य’क्षमा उम्मेदवारी दिएका थिए ।

एमालेको ओली समूह निकट प्रेस चौता’रीले जनता समाजवादी पार्टीसम्वद्ध प्रेस मञ्च, विप्लव समर्थित जनपत्रकार संघसहित ९ वटा संघसँग मिलेर निर्मला शर्मा’लाई अध्यक्षको उम्मेदवार बनाएको थियो । गजेन्द्र बुढाथोकीले पनि अध्यक्षमा उम्मे’दवारी दिएका थिए । महासंघकै इतिहासमा पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत भएको निर्वाचनमा १३ हजार’भन्दा बढी मतदाता थिए ।

यो पनि: विभा’गीय टोली एपीएफले पहिलो संस्करणको ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी-२० क्रिकेटको उपाधि जि’तेको छ । शनिबार भएको फाइनलमा सुदूर’पश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १०७ रनको लक्ष्य एपीएफले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । एपी’एफको जितमा ज्योति पाण्डेले स’र्वाधिक ३६ रन बनाइन् भने कप्तान सीता राना मगरले २९ रन जोडिन् । यस्तै इन्दु बर्माले अविजित १९ रन योगदान गरिन् । ममता चौधरी १५ रनमा अ’विजित रहिन् ।

ओपनर सीता राना मगर र ज्योति पाण्डेले पहिलो विकेटका लागि ६९ रन’को साझेदारी गर्दै जितको आधार तयार पारेका थिए । सीता २९ रन बनाएर ११ औं ओभरको अ’न्तिम बलमा रनआउट भइन् । उनले ३२ बल खेल्दै ४ चौका प्रहार गरिन् । यस्तै ३८ बल खेलेकी ज्योतिले ५ चौका मद्दतमा ३६ रन जोडिन् । उनी १३ औं ओभर’को तेस्रो बलमा रनआउट भइन् ।

त्यस’पछि इन्दु बर्मा र ममता चौधरीले एपीएफलाई जितसम्म पुर्‍याए । उनीहरुले तेस्रो विकेटका लागि अवि’जित ३० रनको साझेदारी गरे । इन्दुले २१ बल खेल्दै २ चौका मद्दतमा १९ रन र ममताले ९ बल खेल्दै २ चौका मद्दतमा १५ रन बनाइन् । त्यसअ’घि टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०६ रन बना’एको थियो ।

फाइन’लमा डली भट्टले रेवतीसँग ओपनिङ गरेकी थिइन् तर पहिलो विकेटका लागि यी दुईबीच १४ रनको मात्र साझेदारी बन्यो । दोस्रो विकेटका लागि डली र बिन्दुले ३० रनको साझे’दारी गरे । सुदूरपश्चिमका लागि विन्दु रावल’ले अविजित रहँदै सर्वाधिक ४४ रन बनाइन् । ५४ बल खेलेकी उनले ४ चौका प्रहार गरिन् । यस्तै डली भट्टले १३, कविता कुँवरले १३ र रेवती धामीले १० रन जोडिन् । बाँकी चार खेलाडीले दोहोरो अंक जोड्न सके’नन् ।

एपीए’फका लागि बलिङमा रेखा रावल, करुणा भण्डारी, सुष्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले १-१ विकेट लिए । नेपाल क्रि’केट संघ क्यानले ललितपुर महानगरपालिकाको सहयोगमा आयोजना गरेको प्रतियोगितामा ५ टिमले प्रतिस्प’र्धा गरेको थियो । जसमा एपीएफ अपराजित रहँदै च्या’म्पियन बनेको हो । अनलाइन खबरबाट

प्रतिकृया दिनुहोस्