यस्ता श्रीमान ! जसले श्रीमती र पाँच छोरीलाई भारतमा छोडेर भागे, बाह्र वर्ष पछि भेटिदा भयो यस्तो (भिडियो हे’र्नुहोस)

घरमा छोराछोरी र श्रीमती छोडेर खुसी खोज्न भन्दै श्रीमान वैदेशिक रोजगारीका लागि वा’हिर जान्छन् । तर श्रीमानले खुसी ल्या’उनु त कहाँ हो कहाँ श्रीमान नै उतै ह’राउँछन् । परिवार र श्रीमतीका लागि पैसा कमा’उन भन्दै भारत गएका श्रीमान १२ वर्ष पछि फेला परेका छन् । भारतमा गएका श्रीमान १२ वर्ष सम्म ह’राए । श्रीमान हरा’एपछि अरुले उनको श्रीमतीलाई निकै दुख दिए । उनी माथि आ’रोप लगाइयो । ५ छोरीकी आमालाई उनका श्रीमानले अहिले २ छोरी आफ्ना हो’इनन् भनेका छन् ।

छोरी मेरा होइ’नन् भन्ने गरेका श्रीमानले केही गर्लान् भनेर छोरीहरुले आमालाई रातभरी का’खमा राखेर बताए । उनका श्रीमान फे’ला पर्लान् भन्ने लागेको थिएन । तर उनले श्रीमान हराएको कुरा सार्वजनिक गरेपछि १२ वर्ष पछि घर फर्के’का छन् । पहिला घरमा हुँदा पनि उनले कहि:ल्यै सुख दिएनन् । र क्सी खाएर उनी मध्य’रातमा घर आउँथे । श्रीमतीलाई दुख दिन्थे अहिले १२ वर्षपछि घर आउँदा पनि उनको बानी सुध्रिएन । दागंको घोरा’हीकी एक महिला २ महिना अघि मेरा श्रीमान १२ वर्ष देखि हराए भन्दै मिडि’यामा आएकी थिइन् ।

उनी टोप ब’हादुर डाँगी नाम गरेका उनी घरवाट हिडेको २५ वर्ष भएको थियो । उनले श्रीमतीलाई पनि लिएर हिडे’का थिए । उनले भारतमै ५ सन्तान जन्माए । पम्फा चन्दले श्रीमान हराए भन्दै मिडियामा सार्वजनिक गरेकी थिइन् । उनी ५ सन्तान जन्मिएपछि १२ वर्ष अघि भारतवाट हराएका थिए । श्रीमती खोज्दै आइ’पुगीन् । श्रीमान भने दागंमै फेला परेका छन् । उनले दोस्रो विवाह समेत गरिसकेका छन् । उनका अहिले १० सन्तान छन् । दुई श्रीमती’वाट १० सन्तान जन्माएका उनले जेठो श्रीमतीका दुई सन्तान आफ्ना हो’इनन् भन्ने दावी गरेका छन् । इताजाखबर बाट

प्रतिकृया दिनुहोस्