बिजुली चो’र्ने को ? कुलमान गएपछि कसरी बढ्यो विद्युत चुहावट (भिडियो सहित)

गर्मी लागेसागै हुकिङ तथा बाइपास गरेर बिद्युत चो’री गर्ने क्रम बढेको छ। खा’सगरी प्रदेश दुई र वाग्मती प्रदेशमा चुहावट १ प्रतिशतले चुहावट बढेको हो। जनकपुर वितरण केन्द्र’अन्तर्गत बारा, पर्सा, सप्तरी र सर्लाहीमा चु’हावट बढेको विद्युत प्राधिकरणले जनाएको छ । प्रदेश २ मा एक वर्षअघि चुहावट १५ प्रति’शत थियो । अहिले बढेर १६ प्रतिशत पु’गेको छ ।

त्यस्तै बागम’ती प्रदेशको चुहावट ७ प्रतिश’तबाट बढेर आठ प्रतिशत पुगेको छ । यो प्रदेशमा खास’गरी भक्तपुर र ललितपुरमा चुहावट बढेको हो । चोरी बढेको थाहा पाएर पनि प्राधिक’रणले प्रभावकारी कदम भने चालेको छैन ।

उसले चु’हावट रोकथाममा कोरोना महामारीको बहाना&बाजी गरेको छ । जबकि अहिलेको चु’हावट कायमै रहे प्रदेश २ मा मात्र प्राधिकरणलाई ७० करोड रुपैयााको क्षति हुन्छ । असार’सम्म प्राधिकरणको चुहावट १० दशमलव २८ प्रतिशत थियो । माघ मसान्तमा बढेर ११ दशमलव दुई आठ प्रतिशत पुगेको छ । जबकि चुहा’वट ८ दशमलव ५ प्रतिशतमा झार्ने लक्ष्य थियो ।

ट्रान्समिसन लाइन तथा ट्रान्सर्फमर गुणस्तरीय नहुादा पनि चुहावट बढ्छ । प्राधि&करणले अहिले ट्रान्स’मिसन लाइन र ट्रान्सर्फर फेर्ने काम गरिरहेको छ । स्मार्ट मिटर जडानलाई तिब्रता दिए त्यसले चुहावट रोकथा,ममा सहयोग पुग्ने जानका’रहरुको भनाइ छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्