टिकटक बनाउन जानेहरुको भिड लागेपछि, ललितपुरको यो स्थानमा स्थानिय प्रशासनले गर्यो प्रवेश नि’षेध

टिकटक बनाउन जानेहरुको भिड बढेर ज्या’नको जो’खिम भएपछि स्थानिय प्रशासनले ललितपुर महानगरपालिका(४ धोबिघाटस्थित मल पोखरीमा प्रवेश नि’षेध गरेको छ ।

टिकटक भिडियो बनाउन जानेह’रुको त्यो ठाउँमा ठूलो भिड लाग्ने गरेको थियो । केही युवायुवतीहरूले टिकट’कमा भिडिओ हालेपछि भाइरल बनेको मलपोखरीमा दु’र्घटना नहोस् भनेर स्थानिय प्रशासनले जान निषेध गरेको हो ।

जोखिमयुक्त स्थानमा युवा युवतीको भिडले जो’खिम हुने भएकाले त्यहाँ जान निधेष गरिएको स्थानिय प्रशासनले ज’नाएको छ । त्यहाँ वडा कार्यालयले निषेधित क्षेत्र भन्दै वोर्ड राखेको छ । जोखिम बढेपछि सो क्षेत्रमा प्रहरी परि’चालन गरिएको थियो । महानगरीय प्रहरी परिसर ललितपुरले त्यहाँ प्रवेश निषेधको वोर्ड लगाउन वडा कार्यालयलाई आग्रह गरेपछि अहिले बोर्ड स’मेत राखिएको छ ।

तल पोखरी भए पनि माथि माटो र घाँस भए’काले त्यहाँ जान सकिन्छ। त्यही ठाउँमा युवायुवतीहरू उ’फ्रिएर, नाचेर, दौडिएर भिडिओ बनाउन थालेका थिए। दलदलमा परेर दु’र्घटना हुन सक्ने भएकाले प्रहरीले सतर्कता अपनाएको हो । अहिले महानगरीय प्रहरी प्रभाग बल्खु र वडा(४ को समन्वयमा सो क्षेत्र निषेधित घो’षणा गर्दै बोर्ड राखिएको हो।

ुमलपोखरीको दलदलको माथि जो’खिमपूर्ण रूपमा जाने तथा अनावश्यक रूपमा भिडिओ तथा फोटो खिच्दा दलदल भासेर ज्यान समेत जान सक्ने भएको हुँदा सो कि’सिमको क्रियाकलाप यस स्थानमा गर्न निषेधित गरिएको छ,ुउक्त बोर्डमा लेखि’एको छ।

ुकाठमाडौं उपत्यका खानेपानी लिमिटेडको जग्गा’मा रहेको त्यो पोखरी छ । दलदल युक्त स्थानमा युवाहरु जो’खिम मोलेर पुग्ने गरेका छन् । सामाजिक सञ्जाल टिकटकमा युवा युवतीले बनाएका भिडियो भाइ’रल भएको थियो ।

यसअघि सो क्षेत्रमा दुई जना प्रहरी ख’टाइएको थियो। तर पनि युवायुवतीहरू प्रहरीको बे’वास्ता गर्दै त्यहाँ गएर भिडिओ बनाउन नछोडेपछि प्रहरीले सो स्थानलाई निषे’धित क्षेत्र घोषणा गरेको हो । तस्बिर सेतोपाटीवाट – इताजा खबरबाट

प्रतिकृया दिनुहोस्