विश्वकै चर्चित ‘टाइटानिक’ फ्लिम खेलेर चर्चा कमाएका ज्याक र रोज अहिले यस्ता भएका छन् (भिडियो सहित)

सामुद्रिक इतिहासको सबैभन्दा भ ‘या नक दु र्घ ट ना मानिने टाइटानिक जहाज दुर्घ’टनामा १५१७ जना मानिस म ‘रे का थिए । टाइटानिक उक्त समयको सबैभन्दा भव्य तथा महंगो पानीजहाज थियो । इंगल्याण्डको साउथह्याम्पटनबाट अमेरिकाको न्युयोर्कसम्मको यात्राका लागि नि’स्किएको थियो टाइटनिक ।

निकै शक्तिशाली उक्त जहाजमा सुरक्षाका सबै उ’पाय अपनाइएको थियो । तर त्यसका बाबजुत पनि उक्त जहाज आफ्नो पहिलो यात्रामै हिउँको थुप्रोसँग ठ’क्कर खायो र डुब्यो । उक्त दुर्घ’टना सन् १९१२ को अपि्रल १४ को रात ११ बजेर ४० मिनेटमा भएको थियो र रात २ बजेर २० मिनेटमा पूरै जहाज समुद्रमा डुब्यो । यद्यपि यो जहाज दु’र्घटनाका बारेमा बहुचर्चित हलिउड फिल्म बनेको छ र यसबारेमा धेरै तथ्यहरु बाहिर आएका छन् ।

तर केही रोचक तथ्यहरु यस्ता पनि छन् जो तपाईंले थाहा नपाएको हुनसक्छः
जहाजका चालकहरुले जहाज ठो’क्किनु केवल ३० सेकेण्डअघि मात्र आइसबर्ग देखेका थिए । यदि अलिक पहिले नै उक्त हिउँको थुप्रो देखिएको भए सायद जहाजको दिशा बदल्न सम्भव हुन्थ्यो र समुद्री इतिहासको उक्त भिषण दु’र्घटना टर्न सक्थ्यो ।

जहाजमा धुवाँ निस्किने ४ वटा चिम्नी अर्थात् स्मोकस्टेक्स थिए । टाइटानिकका हरेक तस्वीरको अभिन्न हि’स्सा’ हुन् ती चार चिम्नी । तर खासमा ती ४ चिम्नीमध्ये एउटा केवल देखावटी मात्र थियो । अर्थात् केवल ३ वटाबाट मात्र धुवाँ निस्कन्थ्यो र एएटा केवल सजावटका लागि मात्र रा’खिएको थियो ।

उक्त भ’यावह दुर्घ&टना हुँदाको रात आन्ध्र महासागरमा क्यालिफोर्नियन नामको अर्को जहाज पनि तैरिरहेको थियो । उक्त जहाज टाइटानिक भन्दा धेरै टाढा पनि थिएन । तर समयमा सूचना प्राप्त नहुँदा क्यालिफोर्नियन समयमा दु’र्घटनास्थलमा पुग्न पाएन र धेरै यात्रुको ज्या’न जोगिन पाएन ।

दुर्घ’टनाको एकदिन पहिले लाइफबोट ड्रिल अभ्यास गर्ने कायक्रम थियो । तर अन्तिम सयमा उक्त अभ्यास का’र्यक्रम रोकियो । यदि लाइभ बोट अभ्यास गरिएको भए डुंगाहरुको राम्रो व्यवस्था भएर धेरै यात्रुको ज्यान जो’गिन सक्थ्यो होला ।

टाइटनिक फिल्मको सबैभन्दा हृद’यविदारक दृश्यमध्येको एक हो, जहाज डुबिरहँदा पनि म्युजिक ब्याण्डका सदस्यहरुले संगीत नि’रन्तर जारी रहनु । यो कुनै का’ल्पनिक कथा थिएन । वास्तवमा जहाज दुर्घ’टनाग्रस्त हुने समयमा त्यहाँ त्यस्तै संगीत गुन्जिरहेको थियो ।

दुर्घ’टनामा धेरै यात्रु लाइफ बोटको सहायताले ज्यान जो’गाउन सफल भएका थिए तर लाइफ बोटको सही व्यवस्थापन हुन नस’क्दा धेरैको ज्यान गयो । कतिपय लाइफ बोटहरुमा पर्याप्त ठाउँ छँदाछँदै वा खाली हुँदाहुँदै पनि जहाजका यात्रुहरुलाई राख्न सकिएन ।

एउटा रोचक, अनौठो तथा यथार्थ तथ्य के हो भने टाइटानिक जहाज बनाउनमा जति खर्च लागेको थियो त्यो भन्दा धेरै खर्च जेम्स क्यामरुनको फिल्म टाइटानिक बनाउन लागेको थियो । टाइटानिकलाई ध्वस्त पार्ने कु’ख्यात हिम पहाड उक्त दु’र्घटना हुनुभन्दा २९ सय वर्ष पहिले नै बनेको थियो ।

उक्त भिषण दुर्घ’टनामा जहाजका एक शेफ पनि बँचेका थिए । उनी बँच्नुको कारण निकै रोचक छ । वास्तवमा ती भान्सेले जहाज डुब्नुअघि निकै नै धेरै रक्सी पिएका थिए । अब जसरी पनि म’ रिन्छ भ नेर धोकाधार रुपमा उनले पिएको रक्सी आखिर अमृत बन्यो । उनी समुद्रको पानीमा खसेपछि जिउमा धेरै रक्सी भएकै का’रण उनको सरीरको तापक्रम धेरै घ’ट्न पाएन र उनको ज्यान जोगियो । स्मरण रहोस् टाइटानिकका धेरै यात्रुको डुबेर भन्दा पनि समुद्रको अत्य’धिक चिसो पानीका कारण मृ’त्यु भएको थियो ।

त्यसदिन टाइटानिक जहाजमा यात्रा गर्नका लागि अमेरिकाको चर्चित चकलेट कम्पनी हर्शे चकलेट्सका मा’लिक मिल्टन हर्शेले पनि टिकट काटेका थिए । तर अन्तिम समयमा उनले आफ्नो यात्राको योजना परिवर्तन गरे र टाइटानिकमा च’ढेनन् । जसका कारण संयोगले उनको ज्यान बँच्यो ।

टाइटानिकमा एक जापानी यात्रु पनि थिए जो दु ‘र्घटनामा बँ च्न स फल भए । जापानी सरकारी जागिरे मासाबुमी होसोनो टाइटानिकका एकमात्र जापानी यात्री थिए । तर जब उनी बाचेर जापान फर्किउ तब उनलाई जहाज छा’डेर भागेको आ रो पमा सबैले घृ ‘णा गरे । जहाजसँगै न डु बी स्वार्थी भएर आफुमात्र बाँचेको भनेर जापानी सर्वसाधारण, मिडिया तथा सरकार समेतले उनलाई छि छि दूर दूर गराए । उनलाई जागिरबाट पनि ह’टाइयो र का’यरको संज्ञा दिइयो । उनको सन् १९८० मा मृ’त्यु भयो । हिउँको पहाडसँग ठो ‘क्कि एर दु र्घट’नाग्र स्त हुने टाइटानिक दुनियाँको एकमा/त्र ठूलो जहाज हो ।

संसार लाई रोचक र जि’ज्ञासामय बनाएको टाइटानिक दुर्घ’टनालाई वास्तविक फ्लिममा उतारेका हिरो हिरोईन ज्याक र रोज सबैको मन मुटुमा बस्न सफल भएका थिए तर अहिले उनीहरु कस्ता भए भन्ने बारे तपाइलाई जि’ज्ञासा लाग्न सक्छ । संसारभरी आफ्नो कलाकारिताले सबैलाई आफ्नो बनाएका ज्याक र रोज यस्ता भएका छन । हेर्नुहोस तलको भिडियोमा :- इताजा खबरबाट

प्रतिकृया दिनुहोस्