उपचार खर्च नभएपछि अल्पनाले यति कलिलो उमेरमा दुवै हात गुमाइन्, छोरालाई मायाले सुम्सुम्याउन पनि पाउँदिन भन्दै भ’क्कानिइन्

कैलालीको घोडाघोडी नगरपालिका ७ करैचा गाउँमा रहेको अल्पना चौधरीको घर पुग्दा भ’र्खरै अस्पतालबाट घर आउनुभएकी अल्पनाको दुबै हात थिएनन् । काखमा डेढ ब’र्षीया छोरा थिए । नजिकै उभिएका श्रीमानले बोत्तलबाट अल्पनालाई पानी खु’वाउँदै थिए ।

उनका श्रीमानको बोली पनि न’बुझिने अवस्थाका थिए । एका बिहानै र ‘क्सी सेवन गरेको प्रष्ट थाहा हुन्थ्यो । नजिकै पिँढीमा अल्पनाकी वृद्ध सासु गह’भरी आँसु लिएर एको’होरो टोलाएकी थिइन् । यो दृश्य हो गत पुसमा आगो ताप्ने क्रममा आगोमा परेर दुबै हात गुमाउ’नुपरेको अल्पना चौधरीको । घरमा राती आगो ताप्दै गरेकी अल्पना त्यही रात आगो ताप्ने क्रममा दुबै हात ज’लेपछि अहिले छोरालाई सुम्सु’माउने ती हात सधैका लागि गु’माएकी छन् ।

घट’नाको दिनलाई सम्झदै कल्पनाले पुस १३ गते साँझ श्रीमान , सासु र आफूले खाना खाएपछि सासु छिमेकीको घरमा गएको र श्रीमान पनि गाउँमा गएपछि आफूले आगो ताप्दै’गर्दा घट’ना भएको बताइन् ।छारे रोगकी बिरामी अल्पना बे ‘हो स मै रहेकी र छोरा रोएको आवाज सुनेपछि मात्र छिमेकी र सासुले उनीहरुलाई आगोबाट निका’लेका थिए ।

अल्पना र उनको छोरा आर्यनको ज’लेको घाउको उपचारका लागि स्थानीय अस्पतालदेखि नेपालगञ्ज को’हलपुर हुँदै काठमाण्डौ सम्म नपुगेको भने होईन आर्थिक अभावका का’रण उपचार बिचैमा छोडेर घर फ’र्किएका थिए । जलेको घाउको लामो समय उपचार नहुँदा अहिले उनले दुवै हात गु’माउनु परेको छ । अब अगाडि को जीवन कस्तो हुन्छ सम्झदा भ’क्कानो छुट्छ ’उनी त्यसो भन्दै भक्का’निइन् ।

५ कट्ठा ऐलानी जमिन र सानो घर बाहेक स’म्पति नरहेको अल्पनाको परिवारमा श्रीमान ज्यालामजदुरी गर्न गए पनि उहाँले कमाएको आफैले र ‘क्सी खा ए र सक्ने गरेको परिवारको गुना’सो छ ।सासु बुहारिले घरमै खनीखोस्री गरेर जसोतसो गु’जारा चलाउने गरेका थिए । बुहारीको दुबै हात गुमेपछि अब अल्पनाको सासुलाई खानाको जोहो गर्ने कि बुहारी र नातिको हे’रचाह गर्ने भन्ने चिन्ता’ले पिरोलिरहन्छ ।

नेपाली भाषा बोल्न समेत न’जान्ने अल्पनाको ७० बर्षीया सासु भुक्नीदेवी चौधरीले आफू पनि बृद्ध भै’सकेको र छोराको पनि भर नभ’एकाले उपचारमा जसरी संघसंस्थाले सहयोग गरे त्यसैगरी कृतिम हात हाल्न सह’योग गरिदिए दुःखी गरिब परिवारको उ’द्धार हुने बताउँछिन् । गोरखापत्रमा चाँदनी आचार्यको समाचार छ । इताजा खबरबाट

प्रतिकृया दिनुहोस्