काठमाडौँको एउटा कोठामा हे’र्नुहोस, बिचरा ३० बर्षिय बिमला रु’दै आइन् मिडियामा (भिडियो)

मकवानपुर जि’ल्ला हेटौडा निवासी ३० वर्षिय विमला विकको अवस्था हेर्दा सुन्दा तपाईहरुको पनि पक्कै ग’हभरि आँशु भरिनेछ । सानैमा आफ्नो बुबाले आमालाई छोडेर अर्कैसंग बिहे गरेपछि घरमा आमा छोरी मात्रै । आमा’लाई नै ज़िन्दगी भर हेरेर बस्छु भनेर अठोट राख्नुभएकि बिमला दिदि आज आफै जिवन र मृत्यु संग लडि’रहनु भएको छ ।

३० वर्षको उमेरमा बिहे नगरि आमाको ज़िन्दगी’मा रमाउदै आउनु भएकि दिदिलाई एक्का’सी पेट दुखेर अस्पतालमा जांच गराउनु जादा कलेजोमा मासु पलाएको र अप्रेसन गर्नुपर्छ भनेर सल्लाह दिएपछि सल्लाहअनुसार अप्रेसन पनि गर्नुभयो तर अप्रेस’नपछि फेरि थाहा भयो कि कलेजोमा क्यान्सर पनि रैछ ।

भएभरको रक’मबाट त अप्रेसन भयो तर अब बाकि रकम जुटाउनु गाह्रो पर्यो र लकडाउनको समयमा हात फैला’उनु देशको अवस्था पनि यस्तै थियो, अहिले पुन ललि’तपुरको नेपाल क्यान्सर हस्पिटलमा चेकजांच गर्दा किमो गर्नु भनेर सल्लाह दियो तर त्यस्को लागि आर्थिक अवस्था क’मजोर रह्यो , अहिलेको अवस्थामा आर्थिक अ’भावले गर्दा औषधि सम्म खा’नुलाई गाह्रो भैरहेको छ ।

यहि कुरा थाहा पाएर खबर पा’एपछि मिडिया त्यहा पुगेको छ र उनको दर्दनाक कहानी तपाइँ माझ लिएर आएको छ । हेर्नुहोस र जति सक्नुहुन्छ सह’योग गर्दिनुहोला नत्र भिडियो सेयर गरेर भएपनि मनकारी सहयोग दाता नेपालीमाझ पुराइ’दिनुहोल – ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्