आखिर यी छोराले के गरे ? आमाले भनिन् :”यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अ ‘न्धो हुनुपर्छ” (भिडियो सहित)

आमाबुवाले भविष्यमा आफुलाई पनि सह’योग र हेरचा’ह गर्ला भन्ने आशाले आफ्ना सन्तानको पालन पोष’ण गर्छन । उनीहरुको भविष्यका लागि धेरै कुरा कम्प्रो’माइज गर्छन । उनीहरुका लागि अभिभावकले धेरै दुख सहन्छन् । तर उनी सन्तानले वृद्ध अव’स्थामा आमाबुवाको संरक्षण गर्नु पर्ने बेलामा घर निका’ला गर्दा ति बुवा आमालाई कति पि’ डा हुन्छ होला । जेठो छोरा डा प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओग’टेको भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गर्दै मिडिया सामु आएको खबर अहिले सामा’जिक सञ्जालमा निकै भाइ’रल भएको छ ।

पर्वत कुश्मा वडा नम्बर ५ का स्थायी बाबु हरिकुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले आफु’हरुलाई घर निका’ला गरेको भन्दै न्याय माग् गर्दै सार्व’जनिक भएका हुन् । उनीहरुले छोराले घरसहित आधा सम्पत्ति रो’क्का गरेर या त ना आएको जान’कारी बताएका छन् ।

उनीहरुले केही दिन अघि पत्रकार सम्मे’लन गरी हरी बहादुरले सानोभर्याङमा भएको सानोभर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओग’टेको बताए । उनले छोरीले इजरायल बसेर कमा’एर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जा’नकारी दिए । ‘छोरीको नागरिकता हामीसँग नभ’एकोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने तर छोराले त्यही सम्प’त्तिलाई दा ‘बी गरेर छोरीलाई स’म्पत्ति दिएको भन्दै मु द्दा दिएको छ ।’

उनले छोराले आफुलाई डाक्टर भन्दै अंकलोजीमा पि’एचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्ले’ख गरे । तर आफूहरुबीच बोल’चाल नभएको पनि उनले सुनाए । उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओग’टेको हुनाले आफुहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शर’णार्थी भएर हिड्न परेको छ ।’–उनले भने ।

कमलादेवीले रातदिन दुः’ख गरेर छोरालाई हुर्का’एको, पढाएको छोराले मुख छा’ड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण दे’खाउन परेको भन्दै आराम गर्ने बेलामा मु’ द्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् । उनले छोरा–छोरीलाई हुर्का’एको पनि प्रमाण हुन्छ र ? प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको को’खमा जन्म नलिउन भन्दै उनले भनिन्–‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अ ‘न्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा ग र्भ मै तु हि यो स् र कसैलाई यस्तो छोरा नदिउन् ।’ इताजा खबरबाट

प्रतिकृया दिनुहोस्