फेरी बाहिरियो शिल्पा पोखरेलको यस्तो नयाँ का’ण्ड, धेरै वर्ष पछि बोले छवि ओझा (हे’र्नुहोस भिडियो)

नेपाली कलाका’रहरुका बारेमा चलेका मु ‘द्दा यतिबेला विचाराधिन अवस्थामा छन् । नायक भुवक केसी विरु’द्ध नायीका साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको उ’जुरी, खलनायक राजेन्द्र खड्गी वि’रुद्ध मानव बेच’विखन विरु’द्धको मु’ द्दा विचाराधिन छन् । नायीका साम्राज्ञीले भुवनलाई लकडाउनका समयमा आफुलाई दु ‘ब्र्य वहा र गरेको भन्दै स्टाटस लेखेपछि त्यसको विवाद चलचित्र र कलाकारसंग सम्बन्धित संस्थाहरुमा पुग्यो । अहिले भुवन केसी आफ्नो मान’हानी भएको भन्दै अदालतमा पुगेका छन् । त्यो विषयमा पनि अदालतमा विचा’राधिन छ ।

खलनायक राजेन्द्र खड्कीलाई लागेको मानव बेचविखनको मु ‘द्दा पनि टुं गो लागेको छैन । डकुमेन्ट्री बनाउन विदेशमा केही मानिस लगेर उतै छोडेको भन्ने आ’रोप उनलाई लागेको हो । केही समय अघि अर्की नायीका शिल्पा पोखरेलले उनका श्रीमान छवि ओझाका विषयमा दिएको अभि’ब्यक्ति सामाजिक सञ्जालमा निकै भाइरल भयो । धेरैले उनको जस्तै क्यारीकेचर गरेर टि’कटक भिडियो बनाए । त्यो विषय पनि किनारा लागेको छैन । शिल्पा उनको चौथो श्रीमती हुन् । उनीहरुबीच ४ वटा मु द्दा चलिरहेका छन् । अधि’वक्ता स्वागत नेपालले सो विषय हेरिरहेका छन् । सो मु द्दा को वका’लत स्वागत नेपालले गरेका छन् ।

यो विषयमा मिलेमतोको प्रयास गरेको अधि’वक्ता स्वागत नेपालले बताएका छन् । एपि वान टेलिभिजनमा प्रसारित भिडियो सामग्रीमा सो कुराको खुला’सा गरेका हुन् । शिल्पाका श्रीमान छविले आफु मिडियामा आउन नचा’हेको बताएका छन् । मिडियामा आउन नचाहेका कारण संचारकर्मीको फोन आफुले नउ’ठाएको उनले बताएका छन् । उनले आफुलाई न्यायलय प्रति वि’श्वास लागेको बताएका छन् । उनले मिलापत्र भइरहेको भन्ने विषयमा सोधिएको प्रश्नमा यस्तो जवा’फ दिएका छन् । इताजा खबरबाट

भिडियोमा हेर्नुस्:

प्रतिकृया दिनुहोस्