ओलीले ला’त हानेपछि प्रचण्डलाई ठीक भएको छ : शेरबहादुर देउवा (भिडियाे सहित)

नेपाली काँग्रेसका सभा’पति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्प’कमल दाहाल ‘प्रचण्ड’ पटक पटक प्रधानमन्त्री बन्न गरेको आग्रहलाई अस्वीकार गरेको बताएका छन् । सभापति देउ’वाले २०७४ को निर्वाचनपछि आफुले प्रचण्डलाई गरेको आग्र’ह नमान्दा अहिले उनलाई केपी शर्मा ओलीले लात हानेको बता’एका छन् ।

नेपाल निजा’मति कर्मचारी युनियन संघको राष्टिय भेला तथा विधान अधिवेशन २०७७ को शुक्रबार काठमाडौमा उ’द्घाटन गर्दै सभापति देउवाले भने, ‘मैले प्रच’ण्डलाई तपाई नै प्रधानमन्त्री बन्नु भनेको हो तर उनी उता गइदिए । तपाई नै प्रधानमन्त्री बन्नु मान्छु भनेको हो मैले । बल्ल थाहा पाए प्रचण्डले अहि’ले आएर ।’

उनले अ’हिले पनि काँग्रेसले वास्तै गरेन भन्या भएर शुक्रबार बैठक बोलाएको बताए । सभापति देउवाले सरकार ग’ठनमा काँग्रेसले नेतृत्व नलिएको भनेर विरोध वा टिप्पणी गर्नुपूर्व संसदमा काँग्रेसको उपस्थितिलाई बुझ्न आ’ग्रह समेत गरे । ‘प्रधानमन्त्री बना’उन सक्ने संख्या हाम्रो पुगेन । पार्लियामेन्ट हाम्रो संख्या नपुगेर हामीले बोलाउन सकेनौ । यो वास्तवि’कतालाई बुझ्नु पर्यो सबैले’, देउवाको भनाइ छ ।

प्रधान’मन्त्री ओलीले राज्यसत्तालाई भातृसंगठन जस्तो कब्जा गर्न खोजेको र बुख्याँचा बनाउन खोजेको भन्दै त्यसवि’रुद्ध एकजुट हुन सभापति देउवाको कार्य’कर्तालाई आग्रह गरे । ‘ओलीले सत्ता कब्जा गर्ने कोशिष गरेको छ । उसले चाहेर कब्जा हुदैन । त्यसैले भो’लीको दिनमा एक भएर लाग्नुपर्छ’ देउवा’को भनाइ छ । रातोपाटीबाट

प्रतिकृया दिनुहोस्