चर्चित टिकटकर सुधिर श्रेष्ठलाई आफ्नै दाई बताउने यी युवतीले ठ’गिन लाखौं रुपैया, यस्तो रहेछ वा’स्तविकता (भिडियो हे’र्नुहोस)

राधा कुमारी चौधरी जसले टि’कटकमा निकै चर्चित रहेका सुधिर श्रेष्ठलाई आ’फ्नै दाई हुन् भन्थिन् । उनको सामाजिक सञ्जालमा सुधिरसंग थुप्रै भिडियो बनाए’की छन् । सुधिर पनि निकै चर्चित युट्यु’वर हुन् ।

मोरग पथरी शनिश्चरे निवासी केही ब्यक्ति आफुहरु ठ’गीमा परेको भन्दै मिडि’यामा आएपछि भने अर्कै र’हस्य खुलेको छ । उनले आफुलाई सुधिर श्रेष्ठको बहिनी भनेर सबैलाई प’रिचय गराउने गरेकी थिइन् ।

वैदेशिक रोजगारीका लागि मा’ल्टा लैजान्छु भन्दै उनले धेरै ब्यक्तिसंग लाखौं रुपैया ठ’गी गरेको फेला परेको छ । उनले सुधिरसंग मात्र होइन अन्य चर्चित युट्युवरसंग पनि भि’डियो बनाएका छन् । सो भिडियो हेरेर वैदेशिक रोजगारीमा जान चाहनेहरु पनि ‘धोकामा पर्र्ने गरेका थिए । उनले पनि वैदेशिक रोजगारीका नाममा ठ’गी गरेको खुलेपछि अहिले वास्त’विकता पनि खुलेको छ ।

उनले सुधिरको बहिनी हुँ भन्दै नाम पनि ढाटे’की थिइन् । उनको वास्त’विक थर चौधरी भएपनि आफुलाई श्रेष्ठ बताउँदै आएको उनीसंग ठ’गीमा परेकाहरुले बताएका छन् । वैदेशिक रोजगारीमा जान चाहनेहरुले आफुहरुको सुनको ग’हना पनि बेचेर पैसा जम्मा गरेको बताएका छन् । कसैले ऋ’ण सापटी लिएर उनलाई पैसा बु’झाएका थिए । पैसा बुझाएपछि भने उनको ब्यवहार परिव’र्तन भएपछि उनीहरुले आफुहरु ठगीमा परेको थाहा पाएका थिए । अहिले उनीहरु मिडियामा आएर ठ’गिएको भन्दै न्याय माग्न थालेका छन् ।

आफुहरुलाई ठ’गी गरिएको भन्दै न्याय माग्न मिडियामा सा’र्वजनिक भएपछि मात्र उनी चर्चित युट्युवर सुधिरको बहिनी न’भएको खुलेको थियो । उनी आफु पनि धेरै वर्ष मा’ल्टा बसेर आएको भन्दै सबैलाई अनुभवका आ’धारमा माल्टा जान सहयोग गर्ने भन्दै पैसा उठाउने गरेकी थिइन् । त्यसरी ठ’गीएकाहरुले मिडियामा आएर आफ्नो बास्त’विकता सार्व’जनिक गरेका छन् । हेरौं उनीहरुको वास्त’विकता यस्तो छ। इताजा खबरबाट

यो भिडियो मार्फत:

प्रतिकृया दिनुहोस्