नोबेल अस्पतालको ला’परबाहीले ‘भ्याकुम’ प्रयोग गरेर मृ’त नवजात शिशु निकालियो

आमाको ईच्छा विप’रित ‘भ्याकुम’ प्रयोग गरेर मृ ‘त निकाएको नवजात शिशुको टाउको र छातीमा ग’ म्भीर चो ‘ट दे खिएपछि पी’डित परिवार तथा आफन्तले नोबेल वि’ रुद्ध आ न्दोल’नको घो षणा गरेका छन् । पी’डित परिवार तथा आफन्त र छरछिमेकले शुक्रबार नोबेलको ओपीडी सेवा बन्द गर्नेसम्मको चे ताव’नीसहित आ न्दो लनमा उत्रने घो’षणा बिहीबार गरेका हुन् ।

उनीहरुले उपचारमा संलग्न चि’कित्सक डा.मधु साह र अस्पताल वि रु’द्ध प्रहरी र प्रशासनमा उजु’री समेत दिने भएका छन् । हामीले हदैसम्मको सजा’यको माग गर्नेछौं, पीडितका लागि न्याय दिलाउन आउनु भएका इटहरीका होमेश्वर ठाकुरले भन्नुभयो–ईच्छा विपरित चिकित्सकले गर्भवती महिलाको बच्चा निकाल्न पाउँदैन ।

अस्पतालमा दुई दिन अगाडी भर्ना गरिएकी इटहरी–१ आँपगाछी निवासी सरिता प्रधानलाई सामान्य अवस्थामा भर्ना गरिएको हो । गर्भावस्थामा बारम्बार परीक्षण गराउँदै आएकी सरिता र उनको गर्भमा रहेको शिशुको अवस्था समेत सामान्य नै रहेको चिकित्सकको राय थियो ।

नोबेलकै प्रसुती रोग विभागमा कार्यरत चिकित्सकहरुले गर्भावस्थामा रहँदा परीक्षण गर्ने गरेका कारण चैत २४ गते सरितालाई भर्ना गरिएको उनका श्रीमान् महेश प्रधानले जानकारी दिनुभयो । भोलिपल्ट साँझ ५ः३५ मिनेटमा बच्चा निकाल्न भ्याकुम प्रयोग गर्नुपर्ने जानकारी उपचारमा संलग्न चिकित्सकले दिएका थिए ।

तर, आफन्तसहित गर्भवती आमाले भ्याकुम प्रयोग नगर्ने बरु श ल्याक्रिया गरेर बच्चा निकाल्ने बताएका थिए । स्वयम् आमाको ईच्छा विपरित चिकित्सकको ज र्बर ज स्तीका कारण तीन पटकसम्म भ्याकुमबाट शिशुलाई तानिएको श्रीमान् मनिषको दावी छ ।

बच्चा निकाल्दा टाउकोमा र छातिमा बाहिरै देखिने गरिको ग हिरो चो ट दे खिएपछि आफन्तले उपचारमा संलग्न चिकित्सक टोलिमाथि प्रश्न उठाएका थिए । बिहीबार अस्पताल परिसरमा भेला भएका पीडित पक्षीय समूहले आमालाई अत्याधिक रक्तश्राव भईरहेका कारण उपचारमा ध्यान पु¥याउनुपर्ने, बच्चा निकाल्दै देखिएको चोटको उचित परीक्षण र कारण खोजिनुपर्ने जस्ता माग प्रशासनसँग राखेका छन् ।

अस्पतालमा भर्ना गर्नु अगाडीसम्म आमा र बच्चाको अवस्था नर्मल रहेको बताएका चिकित्सकले नवजात शिशुको मृत्यु कारणमा ‘हर्ट डिजिज’ उल्लेख गरेका छन् । तर, आफन्तले मुटु रोगको कारण उल्लेख गरिएपनि छाती, शरिर र टाउकोमा दे खिएको चो ट बा रे चिकित्सकसँग गरिएको प्रश्नको जवाफ नआएको बताएका छन् । आवर बिराटनगरबाट

प्रतिकृया दिनुहोस्