आज अमेरिकी डलरको मूल्य बढ्यो, हे’र्नुहोस कुन देशको कति पुग्यो

नेपाल राष्ट्र बैंकले शुक्र’बारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । तोकेको विनिमय दर अनुसार आ’ज अमेरिकी डलरको भाउ बढेको छ । आज अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०५ पैसा र बि’क्रीदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ ।युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको ख’रिददर १६३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा रहेको छ ।

जापानिज एन १० को ख’रिददर १० रुपैयाँ ८७ पैसा र बिक्रीदर १० रुपैयाँ ९३ पैसा छ ।अस्ट्रे’लियन डलर १ को खरिददर ९० रुपैयाँ ९४ पैसा र बिक्री ९१ रुपैयाँ ४० पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पै’सा रहेको छ । कतारी रियाल एकको खरि’ददर ३२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३२ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।चिनियाँ यूयान १ को खरिददर १८ रुपैयाँ १८ पैसा र बि’क्रीदर १८ रुपैयाँ २७ पैसा छ । ओएस नेपालबाट

 

प्रतिकृया दिनुहोस्