नेपाल विद्युत् प्राधिकर’णका कार्यकारी निर्देश’क कुलमान घिसिङ आम मानिसले चिन्ने नाम हो। चार वर्षअघि प्राधिकरणको निर्देशक भएपछि उनले दैनिक १८ घण्टासम्म हुदै आए’को लोडसेडिङ शून्यमा झारे। त्यसपछि सर्वसा’धारणले उनलाई ‘उज्यालो’को पर्यायका रुपमा लिने गर्छन्।
तर उनको चार वर्षे कार्य’काल यही भदौ २९ गते सकिँदैछ। उनलाई प्राधिकर’णका पुनः नियुक्त गरिनुपर्छ भन्ने आवा’ज सर्वधारणका तर्फबाट चर्को रुपमा उठ्न थालेको छ। पछिल्ला दिनहरुमा सेलि’ब्रेटीहरुले नै योजनाबद्ध रुपमा उनको पुनः नि’युक्ति हुनुपर्छ भन्दै लबिङ गरिर’हेका छन्।
सामाजिक सञ्जा’ल घिसिङको समर्थ’नमा रंगिएको छ। तर उनलाई नियुक्ति गर्ने स’रकार अझ विशेष गरी प्रधा’नमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री वर्ष’मान पुन उनीप्रति सका’रात्मक छैनन्।
देश उज्यालो बना’उनमा प्रमुख भूमिका रहेको वि’द्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङ’को सामाजिक संजाल,मिडिया लगायत चर्चा भइरहेको छ ।
नेपाली सञ्चा’र क्षेत्रका प्राईम टाइम टेलिभिज’नमार्फत संचालन हुने कार्यक्रम जन्ता जान्न चाहन्छ्न् का संचालक तथा पत्रकार ऋषि धमाला पनि कुलमान घिसि’ङको सम’र्थनमा बोलेका छन् छन् । वि.स. २०७२ साल’सम्म अन्धकारमा बस्न बाध्य भएको नेपाल उज्या’लोमा रमाउन पाएको छ भन्दै समर्थन’मा बोलेका हुन् ।
वि.स. २०७३ देखि नेपाल विद्युत प्राधिकर’णको कार्यकारी निर्देशक रहेका घिसिङको आगामी भाद्र २९ गते ४ वर्षीय कार्य’अवधि समाप्ति हुँदै छ । घिसिङको पुनः नियुक्तिको विषयमा चलचित्रकर्मी,मिडियाकर्मी,साम’जिक संजाल कर्ता हरूको स’मर्थनमा सरकारलाई दवाद दिइरहेका छन् ।
वर्षौं देखि ३५ अर्ब घाटा बेहोर्दै आएको प्राधिकर’णले घिसिङको नियुक्ति पछि १ रुपैयाँ पनि घाटा बेहोर्नु परेन । ४ वर्षीय कार्यका’लमा घिसिङले बेहोरिरहेको अर्बौं घाटा’लाई मुना’फामा परिवर्तन गरे ।
आ’र्थिक वर्ष ७६ र ७७ मा ११ अर्ब सम्म मुनाफा हुनेगरि काम गरिरहेका घिसिङले काठमाडौं,ललितपुर र भक्तपु’रमा बाहिर रहे’का तार’हरू भूमिगत गर्ने कार्यलाई पनि सुरुवात गरेका छन् ।
हेरौं कुलमान घिसिङको पक्षमा बोलेको ऋषि धमालाको यो भिडियो