भद्र कुमारी घले ना’मनै काफी छ नेपालीको लागि । व्यति एक काम अनेक , ९० बर्षको उमेरको जोश जा’गर देख्नु भएमा पर्नु हुन्छ चकित । कहिल्यै बिहेको सोच नआएको बताउने भद्र कुमारी घले अहिले पनि एकल जीवन बिता’इ रहनु भएको छ । बिहे सबैले गर्न आवश्यक छैन भन्नुहुन्छ तर सृष्टि चलाउन बिहे आ’वश्यक रहेको बताउनु हुन्छ ।
मानिसले खो’जेको कुरा सहि हुनुपर्छ जे पनि पाउछ जीवनमा भन्ने उहाँको धारणा रहेको छ । उहाँ सँग जति गफ गरे प’नि समय बितेको पतै हुन्न । उहाँ सँगको बिशेष कुरा’कानी एकपटक हेर्नुहोस्
यो पनि: काठ’माडौं २७ चैत । नेपाली कांग्रेस , माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी बिच आज छलफल हुने भएको छ । आज दिउँसो ३ बजे साभा’पति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपाका शिर्ष नेताहरुलाई वर्तमान राजनितिक अवस्थाको विषयमा छलफल गर्न बोलाएका हुन् । नयाँ वर्ष सम्ममा देशले नयाँ सरकार पा’उन्छ भन्दै आएको कांग्रेसले आज छलफ’लगर्ने भएको हो ।
सत्ता समिकरणको लागि जसपा’सँग मिल्ने प्रधानमन्त्री ओलीको चाहाना पनि जसपाले र्तेसाएको मागले गर्दा अड्किएको छ । माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिदा झन् वर्त’मान राजनीति अस्तव्यस्त रहेको अवस्था’मा आजको यो तिन दलको भेटलाई निकै महत्वका साथ लिइए’को छ । ओएस नेपालबाट