एकल जीबन बिताइरहेकी ९० बर्षकी भद्र कुमारीको जोश, (हे’र्नुहोस भिडियो)

भद्र कुमारी घले ना’मनै काफी छ नेपालीको लागि । व्यति एक काम अनेक , ९० बर्षको उमेरको जोश जा’गर देख्नु भएमा पर्नु हुन्छ चकित । कहिल्यै बिहेको सोच नआएको बताउने भद्र कुमारी घले अहिले पनि एकल जीवन बिता’इ रहनु भएको छ । बिहे सबैले गर्न आवश्यक छैन भन्नुहुन्छ तर सृष्टि चलाउन बिहे आ’वश्यक रहेको बताउनु हुन्छ ।

मानिसले खो’जेको कुरा सहि हुनुपर्छ जे पनि पाउछ जीवनमा भन्ने उहाँको धारणा रहेको छ । उहाँ सँग जति गफ गरे प’नि समय बितेको पतै हुन्न । उहाँ सँगको बिशेष कुरा’कानी एकपटक हेर्नुहोस्

यो पनि: काठ’माडौं २७ चैत  । नेपाली कांग्रेस , माओवादी केन्द्र तथा  जनता समाजवादी पार्टी बिच आज छलफल हुने भएको छ । आज दिउँसो ३ बजे  साभा’पति शेरबहादुर   देउवाले  माओवादी केन्द्र र जसपाका शिर्ष नेताहरुलाई वर्तमान राजनितिक अवस्थाको विषयमा छलफल गर्न बोलाएका  हुन् । नयाँ  वर्ष सम्ममा देशले नयाँ सरकार  पा’उन्छ भन्दै आएको कांग्रेसले आज छलफ’लगर्ने भएको हो ।

सत्ता समिकरणको लागि जसपा’सँग मिल्ने  प्रधानमन्त्री ओलीको चाहाना पनि  जसपाले र्तेसाएको मागले गर्दा  अड्किएको  छ  ।  माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता  नलिदा झन् वर्त’मान राजनीति  अस्तव्यस्त रहेको अवस्था’मा आजको यो तिन दलको  भेटलाई निकै महत्वका साथ लिइए’को छ । ओएस नेपालबाट

प्रतिकृया दिनुहोस्